November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – निकै प्रतिस्पर्धात्मक फाइनलमा विभागीय टोली अार्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै साविक विजेता एपीएफले प्रधानसेनापति कपको उपाधि जितेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कुनै गोल हुन सकेन । एपीएफले पहिलो हाफमा अनिता बस्नेतको गोलमा अग्रता लिएको थियो । उनले सरु लिम्बूको पासमा ४१ अौं मिनेटमा […]
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा शेर्पाले मछिन्द्र क्लबलाई २-० ले पराजित गर्यो । शेर्पाका लागि आशिष गुरुङले २१अाैं मिनेटमा अग्रता दिलाएका थिए । गाेहा प्याट्रिक प्रिभटकाे कर्नरमा अाशिषले हेडरमार्फत गाेल गरेका थिए । त्यसअघि १७ […]
November 28, 2018
म्युनिख (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकालेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–१ को शानदार जित निकालेको हो । बयर्नको फराकिलो जितमा आर्जेन रोवेन र रोवर्ट लेवान्डोस्कीले समान २ गोल गर्दा फ्रान्क रिवेरीले एक गोल थपे । बेन्फिकाका जेड्सन फर्नान्डिजले एक […]
November 28, 2018
एजेन्सी – क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको निर्णायक गोलमा युभेन्ट्सले च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । यस नतिजासँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरिएको छ । इटालियन च्याम्पियन युभेन्ट्सले खेलको ५९ औं मिनेटमा खेलको एकमात्र गोल गर्न सफल भयो । भ्यालेन्सियाले रक्षात्मक खेल प्रस्तुत गर्दा युभेन्ट्सको स्टार आक्रमणलाई केहि दबाब पारेको […]
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङदी क्लबले नेपाल एपीएफ क्लबलाई २-१ ले पराजित गरेको छ । यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । खेलको आठौं मिनेटमा विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा फार पोस्टमा अनमार्क रहेका अन्जन विष्टको हेडरले पोस्टको दिशा लिन सकेन […]
November 27, 2018
मनाङ मर्स्याङदी क्लब विरुद्ध नेपाल एपीएफ क्लब प्रत्यक्ष प्रसारण सुरुवाती ११ : मनाङ : विशाल श्रेष्ठ (गोलरक्षक), विराज महर्जन (कप्तान), विशाल राई, अन्जन विष्ट, सुरज विक, हेमन गुरुङ, मोहमद आसिफ, कमल श्रेष्ठ, आफिज ओलावेअले, विमल राना, आडेलाजा सोमिडे एपीएफ: राजु योगी (गोलरक्षक), तोप बहादुर विष्ट (कप्तान), युवराज खड्का, सुदीप सिख्राकार, नवीन लामा, श्याम नेपाली, राम […]
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सरस्वती २-१ ले विजयी भएको हो । सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद केसीले गोल गर्दै अग्रता […]
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणअन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई खेल हुँदैछन् । पहिलो खेलमा सरस्वती युवा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् भने दोस्रोमा नेपाल एपीएफ क्लबले मनाङ मर्स्याङदी क्लबको सामना गर्नेछ । सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सीएमजी क्लब संकटालाई ५-१ को फराकिलो अन्तरले पराजित […]
November 27, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स चौथो खेलमा पन्जाब लेजेन्ड्ससँग ३६ रनले पराजित भएको छ । पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन् । पञ्जावी लिजेन्ड्सविरुद्ध खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चे । दोस्रो ओभरमा […]
November 26, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन्। पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चेका छन्। दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए। उनको पहिलो बलमा छक्का प्रहार गरेका अकमलले त्यसै ओभरमा तीन चौका पनि […]