default_image

breaking big news

December 5, 2018

अन्जनको गोलमा मनाङको लगातार छैटौं जित

काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टले निर्णायक गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मनाङ मर्स्याङदी क्लबले जावलाखेल युवा क्लबलाई १-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा अन्जनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो । पहिलो हाफमा मनाङले लगातार आक्रमण बुनेपनि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापा लगातार बाधक बने […]

December 5, 2018

विमल बेल्जियम लागे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर ट्रायलका लागि बुधबार बेल्जियम प्रस्थान गरेका छन् । विमल मध्यान्ह १२:३० को टर्किस एयरलाइन्सको उडानमा बेल्जियमतर्फ लागेका हुन् । १० हप्ताका लागि बेल्जियम जान लागेका विमलले त्यहाँको दोस्रो डिभिजन क्लबमा ट्रयाल दिनेछन् । ट्रायलमा सफल भएमा उनी त्यहि क्लबमा अनुबन्ध हुन सक्ने बताइएको छ । […]

December 5, 2018

शीर्ष स्थानको सिटी अझै अपराजित

वाटफोर्ड (एजेन्सी) – शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । प्रिमियर लिग अन्तरगत मंगलबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेका हुन् । यससँगै सिटीले आफ्नो अपराजित यात्रालाई १५औं खेलसम्म लम्ब्याएको छ । जसमध्ये सिटीले १३ खेलमा जित र […]

December 5, 2018

अग्रता कायम राख्ने मनाङको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दुई खेल हुँदा एपीएफ रंगशालामा एक खेल हुनेछ । लिग तालिकाको शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीले ११ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युवा क्लबको सामना गर्नेछ । मनाङले लिगको पाँचौ चरणसम्मआइपुग्दा शत प्रतिशत जित नतिजा निकालेको […]

December 4, 2018

‘खेलकुदमा खेलाडी मात्र करिअर हैन’

– सुबास हुमागाईं, काठमाडौं खेलकुद भन्ने वित्तिकै स्वभाविक रुपमा सबैको मस्तिष्कमा पहिला खेलाडीको नै परिकल्पना आउँछ । खेलको मुख्य पाटो खेलाडी नै हुन् पनि । तर एउटा स्तरीय खेलाडी बन्नका लागि खेलाडीसँगै खेल खेलाउने निर्णायक, प्रशिक्षक, लगायत अन्य प्राविधिक व्यक्तिको पनि भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने गर्दछ । भारतको हैदराबादमा जन्मिएका सुधाकर भेमुरी उमेरले ६८ […]

December 4, 2018

माल्दिभ्समा उत्कृष्ट गोलकिपर चुनिएका किरण घर फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– व्यावसायिक खेल जीवनमा सफलताको एकपछि अर्को सिढी चडिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ बुधबार स्वदेश आइपुग्दैछन् । टिसी स्पोर्टस क्लबलाई माल्दिभ्सको फुटबलको शीर्ष डिभिजन धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलका किरण त्यसपछि स्वदेश फर्कन लागेका हुन् । ५ दिनअघि सकिएको माल्दिभ्स लिगमा किरण उत्कृष्ट गोलकिपर समेत […]

December 4, 2018

विमल भोलि बेल्जियम जाने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर ट्रायलका लागि बुधबार बेल्जियम जाने भएका छन् । विमलले च्यासलसँग आपसी समझदारीमा करार रद्द गर्दै बेल्जियम जान लागेका हुन् । १० हप्ताका लागि बेल्जियम जान लागेका विमलले त्यहाँको दोस्रो डिभिजन क्लबमा ट्रयाल दिनेछन् । ट्रायलमा सफल भएमा उनी त्यहि क्लबमा अनुबन्ध हुन सक्ने बताइएको छ […]

December 4, 2018

एपीएफको दोस्रो जित, एनआरटी अझै जितविहिन

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू रोड टिम (एनआरटी) लाई २-१ ले पराजित गरेको छ । एपीएफको जितमा म्यान अफ द म्याच युवराज खड्का र सुदिप सिख्राकारले १-१ गोल गरे । एपीएफले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । दायाँ विङबाट श्याम […]

December 4, 2018

मोड्रिचले जिते ब्यालोन डि’अोर २०१८ उपाधि

पेरिस (एजेन्सी)– क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले सन् २०१८ को ब्यालोन डी’ ओर उपाधि जितेका छन् । पेरिसमा भएको कार्यक्रममा मुख्य दाबेदार मध्येका एकका रुपमा हेरिएका मोड्रिचले खेल जीवनमा पहिलो पटक यो उपाधि जितेका हुन् । पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यो अवार्ड जित्दै आएका थिए । रोनाल्डो र […]

December 3, 2018

मोड्रीचले मेसी र रोनाल्डोको वर्चस्व तोड्ने अपेक्षा

एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सोमबार राती हुने ब्यलोन डी’ओर को उपाधि जित्ने आँकलन गरिएको छ । उनलाई फ्रान्सका विश्वकप विजेता टोलीका केहि खेलाडीले चुनौती दिने अपेक्षा गरिएको छ । पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यस उपाधिमा अधिपत्य जमाउँदै आएका थिए । दुवै खेलाडीले समान ५-५ पटक […]

Success

Thank you for your time.