October 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१९ महिला च्याम्पियन २०१९ को छनोट खेलहरु बुधबारबाट थाइल्यान्डमा शुरु हुदैछ । नेपालले बलियो प्रसितद्धन्द्धी तथा आयोजक थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बलियो थाइल्यान्डविरुद्ध बराबरीका लागि खेल्ने बताएका छन् । ‘थाइल्यान्ड बलियो टोली हो । हामी थाइल्यान्ड विरुद्ध बराबरीका लागि खेल्नेछौं,’ प्रशिक्षक श्रेष्ठले प्रि–म्याच […]
October 23, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) यहि शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताका लागि आयोजकले अन्तिम तयारी थालेको छ । रंगशालाका क्युरेटर प्रदिप राउतका अनुसार यसपटक प्रतियोगितामा ४ ओटा पिच प्रयोग हुनेछन् । ‘हरेक दिन नयाँ पिच प्रयोग हुने कारण पनि खेलको स्तरमा कुनै समस्या आउने छैन । स्पाइक नै […]
October 22, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका स्टार स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेट अन्तर्गत मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्। यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपले क्रिकेटमा अर्को फड्को मारेका हुन्। भारतको आइपिएलमा दिल्लीबाट खेल्दै किर्तिमान बनाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्। […]
October 22, 2018
स्पेनिस ला लिगा अन्तर्गत शनिबार मार्सेलोले लेभान्तेविरुद्ध गरेको गोल खेलमा सान्त्वना गोल थियो । तर उक्त गोलले रियलको ४ सय ८२ मिनेटसम्म चलेको ऐतिहासिक गोलको खडेरी भने तोड्यो । यस सिजन रियलले लिगको सुरुवाती ९ खेलमा ३ खेल हारिसकेको छ । पछिल्लो ४ खेलमा १ अंक मात्र जोड्न सकेको रियल अहिले खराब लयबाट गुज्रीरहेको छ […]
October 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) का लागि एक्स्पर्ट धनगढी ब्लुजले आफ्नो दुई विदेशी खेलाडी तय गरेको छ । प्रतियोगिताको नियमानुसार प्रत्यक टोलीले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । धनगढीले इंग्लिस ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी तीव्र गतिका बलर उमेद आसिफलाई टोलीमा समेटेको छ । २१ वर्षीय लरेन्स हाल एस्सेक्सको सिनियर […]
October 21, 2018
एजेन्सी – कप्तान विराट कोहली र ओपनर रोहित शर्माले शतक बनाएपछि भारतले वेस्ट इन्डिजविरुद्ध पहिलो वान डेमा ८ विकेटको जित हासिल गरेको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय २३ रनको विशाल लक्ष्य भारतले २ विकेट गुमाउँदै ४३ औं ओभरमा पूरा गर्यो । ओपनर शिखर धवन दोस्रो ओभरमा ४ रन जोड्दै पेभेलियन फर्केपनि विराट […]
October 21, 2018
एजेन्सी – बार्सिलोनाले अबको तीन साता आफ्नो कप्तान लिओनेल मेसीको साथ पाउने छैन । लिग अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध हातमा चोट बोकेपछि मेसी मैदानबाहिर रहने भएका हुन् । मेसीको चोटसँगै बार्सिलोना समस्यामा पारेको छ । क्लबले अब मेसीको स्थानमा खेल्न उचित खेलाडी छनोट गर्नुपर्ने छ । बार्सिलोनासँग मेसीको स्थानमा पर्याप्त विकल्प छन् । तीमध्य उचित तीन […]
October 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल सोमबार थाइल्याण्ड प्रस्थान गर्दैछ । केहि साताअघि भुटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाल अन्तिम चरणमा पुग्ने लक्ष्य लिएर त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा आयोजक थाइल्याण्डसँगै पाकिस्तान र भारत रहेका छन् । नेपालले साफ च्याम्पियनसिपमा भारत र […]
October 21, 2018
एजेन्सी – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले प्रशिक्षक जुलेन लोपेटेगुईमाथि टोलीले पूर्ण विश्वास गरेको बताएका छन् । लिगअन्तर्गत शनिबार लेभान्तेसँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि रामोसले यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो ५ मध्य ४ खेलमा पराजित रियलका नवनियुक्त प्रशिक्षक लोपेटेगुई अहिले दबाबमा छन् । रामोसले लेभान्तेविरुद्ध खेलपछि प्रशिक्षकमाथि टोलीले विश्वास राखेको बताए । […]
October 21, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लिओनेल मेसी घाइते भएका छन् । खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो । बार्सिलोनाका अनुसार ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ । उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने […]