October 27, 2018
एजेन्सी – बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडलाई निम्त्याउन तयार छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका १० रोमाञ्चक तथ्य। १ सय १५ वर्ष देखिको प्रतिस्पर्धा बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो खेल १ सय १५ वर्ष अघि सुरु भएको थियो। मे १३, १९०२ मा कोरोनेसन कप […]
October 26, 2018
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी-२० टोलीमा समावेश गरिएका छैनन्। भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ। भारतले वेस्ट इण्डिजसँग तीन टी-२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन । नेपालको हाफबाट गरेको लामो क्लिएरेन्समा […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतविरुद्ध अग्रता बनाएको छ । नेपाल दोस्रो हाफमा अग्रता लिएको हो । पहिलो हाफ गोलरहित रहेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा नेपालका लागि फरवार्ड रेखा पौडेलले गोल गरेकी हुन् । उनले अफसाइड ट्रयाप बिट गर्दै गोल गरेकी थिइन् । डिफेन्सबाट आएको लामो क्लिएरेन्समा […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली पोखरा पल्टनले पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखराले विराटनगरलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पोखरा पल्टनले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० विराटनगर टाइटन्सलाई घरेलु टोली पोखरा पल्टनले १ सय ९८ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको हो । राम्रो शुरुवात गरेको […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा टस जितेर बलिङ्ग रोजेको विराटनगरविरुद्ध घरेलु टोली पोखराले राम्रो सुरुआत गरेको छ। ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई राम्रो सुरुआत दिलाएपनि उनी सातौँ ओभरको पहिलो बलमा सन्दीपको सिकार भएका छन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा बाउण्डरी लाइन कटाउने प्रयास गरेका कुशल […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोली शुक्रबार चीन जाँदैछ । नेपाली टोलीले चीनमा ३ वटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ । नेपाली टोलीले बेइजिङ फोनिक्स महिला टोलीसँग २ वटा र बेजिङ स्पोर्टस युनिर्भसिटीसँग एउटा मैत्रीपूर्ण […]
October 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको धिवेही प्रिमियर लिगअन्तर्गत टीसी स्पोर्ट्सले न्यु रेडियन्ट क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । टीसीबाट खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले लगातार क्लिन सिट राख्न सफल भए । यस जितसँगै टिसी स्पोर्ट्स अंक तालिकामा ११ खेलमा ३० अंक जोड्न सफल भएको छ । […]
October 25, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशी पुरस्कार रहेको पोखरा प्रिमियर लिग (पीपीएल) प्रतियोेगिता शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । ६ शहरका ६ फ्रेन्चाइज टिम रहेको प्रतियोगितामा १२ दिनसम्म चल्ने छ । लिगको १५, प्लेअफ र फाइनल गरेर प्रतियोगितामा कुल १७ खेल हुनेछ । प्रतियोगिताको फाइनल विजेता टोलीले २७ लाख हात पार्दा उपविजेता टोलीले […]