September 12, 2018
नेपाल ०-३ माल्दिभ्स नेपालको सुरुआती ११: किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास (कप्तान) ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र माल्दिभ्सबीचको पहिलो सेमि फाइनल खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं । खेल स्थानीय […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका– साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि नेपालको सुरुआती ११ घोषणा भएको छ । शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलबाट प्रशिक्षक बालगोपाल महर्जनले कुनै परिवर्तन गरेका छैनन् । नेपालको सुरुआती एघारमा किरण चेम्जोङ गोलरक्षक छन् । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी सहित सुमन आर्याल र दीनेश राजवंशीले रहनेछन् । मिडफिल्डको जिम्मेवारी रोहित […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका– साफ च्याम्पियनसिपअन्तर्गत बुधबार दिउँसो हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । उक्त खेलका लागि शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलेका पहिलो रोजाई नै उत्रने सम्भावना प्रबल छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी प्रतियोगितको उक्त खेलमा भरत खवास र निराजन खड्का पहिलो रोजाइमा भित्रिएका थिए । नेपालले यसअघि खेलेका […]
September 12, 2018
प्रकाश तिमल्सिना ढाका- दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियन) साफ सुजुकी कपको १२औं संस्करणको सेमिफाइनलका खेलहरु आज हुदैछ । अहिलेसम्म फाइनलको यात्रा तय गर्न नसकेको नेपालले आज पहिलो सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नै दोस्रो सेमीफाइनलमा साविकको विजेता भारतले […]
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले फाइनलमा स्थान बनाउन समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो । उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस खेल : नेपाल विरुद्ध माल्दिभ्स खेल हुने […]
September 11, 2018
प्रकाश तिमल्सिना ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप ) मा नेपाललाई सबैले दाबेदारका रुपमा हेरेका छन् । यद्दपी नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । सन् १९९३ वर्ष सार्क गोल्ड कपका नाम सुरु हुँदै १९९७ मा साफ च्याम्पियनसिप र अहिले साफ सुजुकी कप रहेको च्याम्पियनसिपमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । बुधबार […]
September 11, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले साफ च्याम्पियनसिपअन्तर्गत बुधबार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि तयार रहेको बताएका छन् । माल्दिभ्सकै टीसी स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका किरण नेपाल पहिलो पटक फाइनल खेल्न तयार रहेको बताए । ‘हामी सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलको लागि तयार छौं । माल्दिभ्सविरुद्धको खेल्न टिम तयार र […]
September 11, 2018
प्रकाश तिमल्सिना ढाका – ढाकामा जारी साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स […]
September 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल)को खेलाडी ड्राफ्टमा मा छनोट भएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ । उनलाई नङराहार टोलीले छनोट गरेको हो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । […]
September 10, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीका रुपमा नआँक्ने बताएका छन् । प्रशिक्षक महर्जनले सोमबार पत्रकारसँगको कुराकानीका क्रममा माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीको रुपमा नलिइएको बताएका हुन् । नेपालले सेमिफाइनलमा बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । ‘माल्दिभ्स कमजोर प्रतिद्वन्द्वी हैन । सेमिफाइनलमा पुगेको टोलीलाई कमजोर भन्न मिल्दैन । हामीले माल्दिभ्सको […]