September 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले महानगरभित्रका ६ ‘ए’ डिभिजन क्लबलाई १०-१० लाख रुपैयाँ दिने भएको छ । झन्डै पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै महानगरपालिकाले महानगरभित्रका ६ ‘ए’ डिभिजन क्लबलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । सोमबार एक कार्यक्रममा महानगरले क्लबहरुसँग सम्झौता पत्रमा हस्ताक्षर पनि गर्यो । […]
September 10, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोलीको यसपटकको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल यात्रा जति चुनौतीपूर्ण रह्यो त्यत्तिनै सफल पनि । विगतमा गोलको खडरी तोड्न नसक्ने आरोप खेप्दै आएको नेपाली टोलीले २५ वर्षे इतिहास बोकेको साफको समूह चरणमा अहिले सम्मकै सर्वाधिक गोल गर्न सफल भएको छ । यसअघि समूह चरणमा अपराजित रहेको इतिहास […]
September 10, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले माल्दिभ्सलाई २-० ले पराजित गर्यो । समूह ‘बी’ को अन्तिम नतिजासँगै भारत २ खेलमा ६ अंक बटुल्दै समूह विजेता बन्यो । त्यसै समूहमा यसअघि भारतले पहिलो खेलमा श्रीलंकालाई समान २-० गोल अन्तरले नै पराजित गरेको थियो । शुक्रबार श्रीलंका र माल्दिभ्सको खेल गोलरहित […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग फाइनल खेल खेल्ने इच्छा रहेको बताएका छन् । आइतबार माल्दिभ्समाथि २–० को जित निकालेपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्व प्रशिक्षक स्टेफेनले फाइनल नेपालसँग खेल्न चाहेको बताएका हुन् । उनले नेपालमा बिताएका सबै पल आफुलाई याद रहेको उल्लेख गर्दै बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कपमा नेपालले सेमिफाइनलमा माल्दिभ्स प्रतिद्धन्द्धी पाएको छ । गोलाप्रथामा माल्दिभ्सले विजयी भएपछि नेपालले माल्दिभ्स प्रतिद्धन्द्धी पाएको हो । माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएपछि आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसनले (साफ) ले गोलप्रथाबाट टिम छनोट गरेको हो । जसमा माल्दिभ्सले बाजी मार्न सफल भएको हो । माल्दिभ्स र श्रीलंकाले भारतसँग […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलमा प्रवेश गरेको छ । समूह ‘बी’ को विजेता बन्ने क्रममा भारतले आइतबार माल्दिभ्समाथि २–० को सहज जित निकाल्यो । समूहमा भारत अपराजित रह्यो । भारतले यसअघि श्रीलंकालाई २–० ले नै पराजित गरेको थियो । भारतले अब फाइनल प्रवेशको लागि पाकिस्तानसँग खेल्नेछ । […]
September 9, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । दोस्रो हाफ चल्दा भारतले २-० को अग्रता लिएको छ । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कप अन्र्तगत समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा साविकको विजेता भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भैरेहको खेलमा भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको हो । भारतका लागि निखिल चन्द्रशेखर र मनवीर सिंहले गोल गरे .। यो खेलमा जित हात पारे भारत समूह […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । खेलको पहिलो हाफमा भारतले २-० को अग्रता लिएको छ । भारतका लागि निखिल पुजारीले गोल गरेका हुन् । पहिलो हाफको अन्त्यतिर मनवीर सिंहले अग्रता दोब्बर पारे । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । […]
September 9, 2018
ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुगेको नेपाली फुटबल टोलीले आज प्रशिक्षण नगर्ने भएको छ । बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेलमा शनिबार अन्तिम रोजाइमा नपरेका खेलाडीले केहि समय जिममा बिताए । पहिलो रोजाईका खेलाडीले रिकभरी सेसनका रुपमा स्विमिङ पुलमा समय बिताएका छन् । पाकिस्तानसँग २–१ को हारसँगै साफ च्याम्पियनसिपको यात्रा गरेको […]