March 23, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले क्लबमा आफ्नो समयको अन्त्यको घोषणा गरेका छन् । इब्राहिमोभिच दुई सिजन अघि पेरिस सेन्ट जर्मन (पिएसजी) बाट युनाइटेड आएका थिए । पहिलो सिजन निकै राम्रो लयमा रहेका इब्राहिमोभिच दोस्रो सिजनमा भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै देखा परे । ३६ वर्ष पुगेका इब्राहिमोभिचले युनाइटेडका लागि […]
March 22, 2018
हरारे (एजेन्सी)– विश्वकप छनोटको सुपर सिक्समा युएईसँग ३ रनले पराजित भएपछि आयोजक जिम्बावे अर्को वर्ष आयोजन हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ । घरेलु मैदानमा भएको खेलमा डक वर्थ लुइस (डिएल) का आधारमा जिम्बावे ३ रनले पराजित भएको हो । वेस्ट इन्डिज सुपर सिक्सको सबै खेल जित्दै शीर्षस्थानमा रहने पक्का भएपछि विश्व कपमा […]
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका यूवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा ‘१’ नम्बर अंकित जर्सी लगाउने भएका छन् । काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न एक कार्यक्रमबीच दिल्लीका अधिकारीहरूले सन्दीपको जर्सी सार्वजनिक गरेका हुन्। तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्ट कार्यक्रमको प्रमुख अतिथी थिए। बिष्ट र दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी निर्देशक (सिइओ) […]
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो । दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी […]
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार नेपालले अप्रिल १ मा मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्यसअघि नेपालले एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमनसँग कतारमा खेल्दैछ । नेपाली टोली यमनसँगको खेलको तयारीमा […]
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालले एक दिवसिय मान्यता पाउनु नै विश्व कप खेल्नु सरह भएको बताएका छन् । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले चार वर्षको लागि एक दिवसिय मान्यता पाएको थियो […]
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुरुष क्रिकेट टोलीले एक दिवसिय मान्यता पाएकोमा देशभर खुसियाली मनाइयो । विश्व कप छनोट खेलेर एक दिवसिय मान्यता प्राप्त गरेर सोमबार स्वदेश फर्कको नेपाली टोलीलाई स्वागत गर्न नवनियुक्त मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव, राखेप सदस्यसचिवलगायत उच्च अधिकारी र ठूलो संख्यामा समर्थक त्रिभुवन विमानस्थल पुगेका थिए । पुरुष टोलीले एकपछि अर्को सफलता […]
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय मिडफिल्डर जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबसँग आबद्ध भएका छन् । यस अघि नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन-१ को क्लब प्रेस्टन लायन्ससँग १ वर्षका लागि सम्झौता गरेका छन् । उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको र नुनावाडिङमा भन्दा तलब पनि बढी रहेको […]
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ । समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्को […]
March 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिनेर्भा पञ्जाबसँग भारतीय शीर्ष डिभिजनको लिग ‘आई-लिग’ को उपाधि जितेका नेपाल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले नयाँ अवसरको प्रक्रियामा रहेको बताएका छन् । तस्बिर: विवेक सुवेदी / हाम्रो खेलकुद राष्ट्रिय टोलीसँग प्रशिक्षणरत किरणले पहिलो सिजन मिनेर्भा पञ्जाबसँग राम्रो अनुभव बटुलेको बताए , “पहिलो सिजन आई-लिगमा राम्रो अनुभव भयो । पहिलो पटक मै उपाधि जित्न पाउँदा मेरो करियरलाई […]