default_image

breaking big news

April 1, 2017

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता भलिबल टोलीको भव्य स्वागत, सरकारले जनही १ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्ने नेपाली पुरुष भलिबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । टोलीका सदस्यलाई सरकारले जनही १ लाख रुपैयाँ दिने भएको छ । टोलीको स्वागतमा शुक्रबार राती त्रिभुवन विमानस्थल पुगेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कारको घोषणा गरेका हुन् । टोली माल्दिभ्स जानुअघि विदाईमा मन्त्री श्रीपालीले भनेका […]

rupan

March 31, 2017

अग्नी रूपन्देही माईभ्याली गोल्ड कपको क्वार्टरफाइनलमा

दिपक बोहोरा इलाम – अग्नी रुपन्देही ११ माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको दुर्गापुर स्टिल टि.एस.वाइ , कोलकतालाई शुक्रबार टाईब्रेकर ४–२ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा टुंगिएको थियो भने थप १५ मिनेटमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर बाट लिनुपरेको थियो। […]

March 31, 2017

अन्तर्राष्ट्रिय पदक विजेता भलिबल टोलीको भव्य स्वागतको तयारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भबिलल संघले पहिलो अन्तर्राष्ट्रिय पदक जितेर स्वदेश फर्कदै गरेको नेपाली भलिबल टोलीलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो । ‘नेपाली भलिबलको इतिहासमा यो अहिले सम्मकै ठूलो सफलता हो । यसलाई हामीले सेलिब्रेट गर्नुपर्दछ भन्ने ठानेका छौं’ संघका […]

March 30, 2017

नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक ग्रहण गर्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक बिहीबार ग्रहण गरेको छ । माल्दिभ्समा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समापनका अवसरमा नेपालले कांस्य पदक प्राप्त गरेको हो । ४१ बर्षअघि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । नेपाललाई लिग चरण र प्ले अफमा हराउने कीर्गिस्तानै […]

March 30, 2017

माईभ्याली गोल्डकपमा पुलिसको जित, आयोजक निराश

दिपक बोहोरा इलाम– नेपाल पुलिस क्लबले टुबोर्ग तेस्रो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगितामो विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बिहीबार आयोजक क्लबलाई ३–० ले हराउँदै पुलिस अघिल्लो चरणमा पुगेको हो । पुलिसका लागि भरत शाह, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । ठुलो टुडिखेलमा खेल सुरु भएको ५ मिनेटमै भरतले पुलिसका लागि […]

March 30, 2017

नेपालले हङकङलाई ७ विकेटले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले जितका साथ आज बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको यात्रा अन्त्य गरेको छ । प्रतियोगिताबाट बहिरिइसकेका दुई टोलीबीचको प्रतिस्पर्धानमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालको कप्तान ज्ञानेन्द्र मल्ल, सिनियर खेलाडी शरद भेषावकर र युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेपछि […]

March 30, 2017

नेपाललाई हङकङले २ सय १५ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङविरुद्ध जितका लागि २ सय १५ रनको लक्ष्य पाएको छ । टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेका थियो । हङकङ निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ । हङकङको आपनिङ जोडिको उत्कृष्ट […]

March 30, 2017

हङकङसँग नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी इमर्जिङ नेसन्स कप क्रिकेटमा हङकङविरुद्धको खेलमा आज टस जितेर फिल्डिङ रोजेको छ । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीले आयोजक बंगलादेश र पाकिस्तानसँग हार बेहोरेका थिए । त्यसअर्थमा जितका साथ प्रतियोगिताको अन्त्य गर्न कालागि आजको खेल दुवैका लागि प्रतिष्ठानको लडाई मानिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो […]

March 30, 2017

राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समुह ‘एफ’को पहिलो खेल खेलेर नेपाल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेलिएको खेलमा नेपालले घरेलु टोलीसंग ४-१को पराजय भोगेको थियो। खेलको सुरुवातमै विक्रम लामाले रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि खेलको अधिकांश समय १० खेलाडिमा सिमित नेपालमाथि घरेलु टोली […]

March 29, 2017

मनाङले जित्यो राजर्षि जनक कप, सिजनको सर्वाधिक सफल टोली

सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई बुधबार १–० ले हराउँदै दस खेलाडीमा सिमित मनाङले फाइनल जितेको हो । योसँगै मनाङ घरेलु फुटबलमा जारी सिजनमा नकआउट फुटबलको सर्वाधिक उपाधि जित्ने टोली बनेको छ । यो टोलीको चौथो उपाधि हो । आर्मी […]

Success

Thank you for your time.