default_image

breaking big news

March 25, 2017

एपिएफ राजर्षि जनक कपको सेमिफाइनलमा

सर्लाही (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन प्रतिद्वन्द्वि जावलाखेल युथ क्लबलाई शनिबार २–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । टोलीलाई जित दिलाउन नवीन लामा र राजेन्द्र रावलले गोल गरेका थिए । एपिएफले सोमबारको सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको […]

March 25, 2017

भारतविरुद्ध कप्तान स्मिथको अर्को शतक

धर्मशाला (एजेन्सी) – भारत र अष्ट्रेलियाबीच जारी अन्तिम टेष्टको पहिलो दिन आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले करियर २०औं टेष्ट शतक बनाएका छन्। अष्ट्रेलियाले १० रनको स्थितिमा आफ्नो ओपनर म्याट रेन्सलाई गुमाएपछि कप्तान स्मिथ उप-कप्तान वार्नरसंग ब्याटिङ गर्न पिचमा उत्रिएका थिए। खेलको ५१औं ओभरको चौथो बलमा कुलदिप यादवलाई चौका प्रहार गर्दै स्मिथले […]

cricfoot

March 25, 2017

फुटबल र क्रिकेट टोली आज एकै दिन यात्रामा निस्कदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदका दुई लोकप्रिय खेलका राष्ट्रिय टोली एकै दिन शनिबार विदेश यात्रामा निस्कदैछ । नेपाली फुटबल टोली एसियन कप छनोटको अवे खेलका लागि फिलिपिन्स र क्रिकेट टोली बंगलादेशमा आयोजना हुने इमर्जिङ कप खेल्नका लागि त्यसतर्फ प्रस्थान गर्दैछ । संयोगले दुवै टोलीको खेल एकै दिन चैत १५ गते पनि परेको छ । नेपाली […]

March 24, 2017

सेन्ट्रेल जोन भलिबलमा नेपाललाई सफलता, माल्दिभ्स पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पहिलो सफलता प्राप्त गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई ३–१ सेटले हराउँदै पदक जित्ने सम्भावनालाई जीवित राखेको छ ।  मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जितेको थियो । ५ अंकका अग्रताको वावजुद नेपालले पहिलो […]

March 24, 2017

मनाङ राजर्षि जनक कपको सेमिफाइनलमा, सडन डेथमा ब्वाइज युनियन पराजित

सर्लाही (हाम्रो खेलकुद)– डिभाइन ब्वाइजन युनियनलाई सडन डेथमा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित सयम १–१ को बराबरीमा टुंगिएपछि १० खेलाडीमा सिमित निराजन मल्लको कप्तानीमा रहेको ए डिभिजन टोली मनाङले सडन डेथमा ५–४ ले खेल आफ्नो पक्षमा पारेको थियो । कर्मैयाको खेल मैदानमा ओगाबेमिरो ओलासेमी […]

messi

March 24, 2017

‘मेस्सी’ ब्रान्डको अर्बौ मूल्यको लागु पदार्थ पक्राउ

लिमा (एजेन्सी) – पेरु प्रहरीले लगभग १० अर्ब नेपाली रुपैया (आठ करोड अमेरिकी डलर) बराबरको कोकेन बरामद गरेको छ । अधिकांश लागु पदार्थ लियोनल मेस्सीको तस्बिर सहितका खोलहरुमा प्याक गरिएको पाइएको थियो । पेरु सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार १४ सय किलो भन्दा बढी कोकेनमा बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फुटबल खेलाडी मेस्सीको तस्बिर थिए । […]

nepal

March 24, 2017

फिलिपिन्स जाने टोलीलाई एन्फाको विदाई

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्ससँग हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विदाई गरेको छ । चैत १५ गते फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने टोली शनिबार फिलिपिन्स प्रस्थान गर्ने छ। जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीले एन्फा कम्प्लेक्सको मैदानमा तयारी गरिरहेका थिए । नेपालले आन्तरिक तयारीमा जोड […]

volleyball-male

March 24, 2017

सेन्ट्रल जोन भलिबलमा नेपालले माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको नेपालले आज आयोजक टोलीको सामना गर्दैछ । नेपाल र माल्दिभ्स दुवैले पहिलो खेल गुमाइसकेकाले शुक्रबारको खेल दुवैका लागि महत्वपूर्ण हुनेछ । नेपाल बिहीबार तुर्केमिनिस्तानसँग र माल्दिभ्स कीर्गिस्तानसँग पराजित भएको थियो । नेपाली टोलीले बिहान अभ्यास गरेको टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए […]

March 24, 2017

विश्वकप छनोटमा अर्जेन्टिनाको जित, मेस्सीको पेनाल्टी गोल

मोन्टेभिडियो (एजेन्सी)– विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले अर्जेन्टिनालाई रोक्न सकेन । महत्वपूर्ण मानिएको खेलमा शुक्रबार अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । कप्तान लियोन मस्सीले पेनाल्टी गोलमा दिलाएको अग्रता नै अर्जेन्टिनाको जितका लागि पर्याप्त रह्यो । मेस्सीले १६ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । चिलीका रक्षकले एन्जल डि मारियालाई पेनाल्टी बक्समा लडाएपछि […]

March 24, 2017

पौलिन्होको ह्याट्रिकमा ब्राजिलद्वारा उरुग्वे पराजित

मोन्टेभिडियो (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट अन्तर्गत ब्राजिलले १ गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै उरुग्वेलाई ४-१ले पराजित गरेको छ। खेलको ८औं मिनेटमा एडिन्सन कभानीको पेनाल्टी गोलको मद्दतले उरुग्वे खेलमा अगाडी बढेको थियो। तर, पौलिन्होले १८औं मिनेटमै खेललाई बराबरीमा ल्याए। दोश्रो हाफको सुरुवातमै पौलिन्हो पुन: गोल गर्दै ब्राजिलललाई अग्रता दिलाएका थिए। खेलको ७५औं मिनेटमा नेयमारले […]

Success

Thank you for your time.