default_image

breaking big news

January 9, 2017

तिलोत्तमा गोल्डकप फागुनमा हुने, विजेतालाई ५ लाखभन्दा बढी पुरस्कार

दिपक न्यौपाने बुटवल – रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा मोफसलको प्रतिष्ठित र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता १९ औ संस्करण फागुनमा हुने भएको छ । फागुन १२ गते देखि २१ गतेसम्म एन्फा टेक्निकल सेन्टर देबिनगर बुटवलमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने जिल्ला फुटबल सघ रुपन्देहिका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले सोमबार […]

January 9, 2017

गोलकिपर किरण माल्दिभ्स लागे

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको पहिलो डिभिजन फुटबल खेल्न सोमबार त्यसतर्फ लागेका छन् माल्दिभ्सको पहिलो डिभिजनको टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौतापछि उनी त्यसतर्फ जान लागेको हुन् । २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका किरणको लागि यो दोश्रो विदशी क्लब हो। घरेलु फुटबलमा […]

January 9, 2017

फिफा अवार्डमा मेस्सी उपस्थित नहुने

ज्युरीच (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनेल मेस्सी आज हुने फिफाको अवार्ड कार्यक्रममा सहभागी नहुने बार्सिलोनाले उदृत गरेको छ। बुधबार हुने कोपा डेल रे अन्तर्गत बार्सिलोना र एथलेटिक बिल्बाओको खेलको तयारीमा रहेको बार्सिलोनाका खेलाडीहरु कोहि पनि उक्त समारोहमा उपस्थित हुने छैनन्। क्रिस्टियानो रोनाल्डो र एन्टोइन ग्रिज्मन संगै मेस्सी पनि उत्कृष्ट खेलाडीको दावेदार रहेका छन्। समारोह […]

January 9, 2017

अपराजित न्युडायमण्ड शिर्षस्थानमा यथावत

काठमाडौँ  (हाम्रो खेलकुद) – १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्युडायमण्ड एकेडेमी शिर्ष स्थानमा यथावत नै छ । न्युडायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शिर्ष स्थानमा छ । नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले चौथो खेलमा कमजोर प्रतिद्धन्दि विजेश्वरी ज्ञानमन्दिर सैनिक […]

January 9, 2017

फिफा बर्षको उत्कृष्ट खेलाडीको घोषणा गर्दै

ज्य्रीच (एजेन्सी) – फिफाले ज्युरीच स्थित आफ्नो मुख्यालयमा एक कार्यक्रमबीच वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुलाई एक कार्यक्रम बीच ‘द बेष्ट’को उपाधि दिदै छ। फ्रान्स फुटबल र फिफाले सन् २०१०देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको हो। कार्यक्रम नेपाली समयानुसार आज रति […]

kiran-chemjong

January 9, 2017

गोलकिपर किरण आज माल्दिभ्स जाँदै

माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौता काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक खेल जीवनको नयाँ उडान भर्ने क्रममा राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आज माल्दिभ्स जाँदैछन् । माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौतापछि उनी त्यसतर्फ जान लागेको हुन् । त्यहाँ रहदाका सबै खर्च क्लबले बेहोर्ने भएपनि मासिक […]

anjan-feat

January 9, 2017

युवा स्ट्राइकर अन्जन स्पेन जाँदै

काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट अभ्यास र ट्रायलका लागि आज स्पेन जाँदैछन् । उनले स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिने बताएका छन् । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए […]

January 9, 2017

मेस्सीको गोलमा बार्सिलोना हारबाट जोगियो

स्पेन (एजेन्सी)– लियोनल मेस्सीले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा आइतबार हारबाट जोगिएको छ । ९० औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि भिल्लारियल र बार्सिलोनाले १–१ को बराबरी खेलेका थिए । नयाँ बर्ष २०१७ मा बार्सिलोनाले जित हासिल गर्न सकेको छैन । खेलेका पछिल्ला दुवै खेलमा बार्सिलोनाले निराश हुनु पर्यो । यसअघि एथलेटिक […]

January 8, 2017

डिपिएल अक्सन २०७३: कसले कति खर्चिए?

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग २०७३ अन्तर्गत शनिबार भएको अक्सनमा कुल ४६ लाख ८५हजार रुपैयाँ खर्च भएको थियो हेरौं कुन टोलीले कति खर्चिए: सिवाइसी अत्तरिया – सात लाख ९० हजार टिम चौराहा – आठ लाख ३० हजार रुपन्देही च्यालेंजर्स – सात लाख २० हजार बिराटनगर किंग्स – सात लाख काठमाडौँ गोल्डेन्स – सात […]

January 8, 2017

आयोजक सुदूरपश्चिम ११ सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – आयोजक सुदूर पश्चिम ११ स्पोर्टस् क्लब प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रगशालामा आइतबार भारतको पन्जाब ११ लाई ५–० को फराकिलो अन्तरले हराउँदैसुदूरपश्चिम अन्तिम चारमा पुगेको हो । घरेलु टोलीको जितमा मनिराम चौधरीले ह्याट्रिक गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले समान १ गोल […]

Success

Thank you for your time.