default_image

breaking big news

January 8, 2017

आयोजक सुदूरपश्चिम ११ सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – आयोजक सुदूर पश्चिम ११ स्पोर्टस् क्लब प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रगशालामा आइतबार भारतको पन्जाब ११ लाई ५–० को फराकिलो अन्तरले हराउँदैसुदूरपश्चिम अन्तिम चारमा पुगेको हो । घरेलु टोलीको जितमा मनिराम चौधरीले ह्याट्रिक गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले समान १ गोल […]

January 8, 2017

एपिएफले बर्षको उत्कृष्ट खेलाडी घोषणा गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपिएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपिएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गर्नुभयो। सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहनु भएका सशस्त्र प्रहरी महानिरीक्षक राईले आईतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र […]

January 8, 2017

एपिएफमा विष्ट दाजुभाई नै उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – दाजु रन्जन बिष्ट र भइ अन्जन बिष्ट सशस्त्र प्रहरी बल (एपीएफ)को मोष्ट भ्यालुएबल प्लेयरद्वारा सम्मानित भएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गर्दा फुटबलका रञ्जन विष्ट र अञ्जन विष्ट भने मोष्ट भ्यालुएबल प्लेयर द्वारा सम्मानित छ […]

January 8, 2017

टुबोर्ग फाल्गुनन्द गोल्ड कप बिर्ता युनाइटेड झापालाई

दिपक बोहोरा पाँचथर – बिर्ता युनाइटेड झापाले आठौं टुबोर्ग फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोयगताको उपाधि जितेको छ । साविक विजेता कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई थप समयमा २–१ हराउँदै बिर्ता पहिलो पटक च्याम्पियन बनेको हो । झापा ११ ले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता उपाधि जितेको भोली पल्ट बिर्ताले फाल्गुनन्द जितेको हो […]

sudish-pandey

January 7, 2017

रातो कार्ड र रेफ्री पाण्डेमाथिको आक्रमण प्रयास

हेटौडा (हाम्रो खेलकुद)– खेलाडीबीच वाद विवाद, एक अर्कालाई धक्का दिने, फाउल हान्ने फुटबलमा सामान्य मानिन्छ । त्यसैले कतिले फुटबलमा हुने घटनालाई सामान्य बनाउनका लागि चेसभन्दा फरक हुने तर्क गरेको सुनिन्छ । तर, कहिले काही फुटबलमा हुने घटना दुई पक्षका खेलाडीका बीचमा मात्र रहन्न । विवादमा रफ्रीलाई पनि तानिन्छ ,पारिन्छ । टुबोर्ग हेटौडा गोल्डकपको फाइनलमा शनिबार […]

January 7, 2017

युनाईटेडको शानदार जित

म्यानचेस्टर (एजेन्सी) – एफ.ए. कप अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाईटेडले रिडीङ फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सातौँ मिनेटमा गोल गर्दै वायन रोनीले क्लबका लेजेन्ड बब्बी चार्ल्टनको २४९ गोलको बराबरी गरेका थिए भने एन्थोनी मार्सियलले १५औं मिनेटमै खेललाई २-०को स्थितिमा पुर्याए। दोश्रो हाफमा पनि युनाईटेड आक्रामक रह्यो र उसका लागि युवा […]

January 7, 2017

ब्वाइज युनियन दिल्ली युनाईटेडसंग पराजित

धनगढी (हाम्रो खेलकुद) – भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ। शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुटआउटवा निर्णय लिईएको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित […]

January 7, 2017

एपीएफ र न्यु डायमण्डको विजयी शुरुआत

काठमाडौँ ।ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ । बसपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई […]

January 7, 2017

संखमुललाई लिग फुटसलको उपाधि

काठमाडौँ । रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ । बासबारी स्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसि फुटसललाई ३–२ गोल अन्तरले हराउदै संखमुलले उपाधि हात पा¥यो । संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई,रोनिल महर्जन र शेर बहादुर थापाले एक–एक गोल गरे । सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि […]

January 7, 2017

डीपिएलका १४ महँगा खेलाडीहरु: पारस देखि सिद्धान्त र आरिफसम्म

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी चैत्र ५ गतेबाट सुरु हुने धनगढी प्रिमिएर लिगको अक्सन आज एक समारोहबीच समापन भयो। उक्त कार्यक्रममा छ ओटै टोलीले आफ्नो टोलीका लागि १५/१५ खेलाडीको छनोट गरेका थिए। हेरौं डिपीएलमा खेल्ने सबैभन्दा महँगा खेलाडीहरु कोको छन्: सबै टोलीका कप्तानले रु. एक लाख पचास हजार प्राप्त गर्ने प्रावधान थियो भने अन्य खेलाडीको […]

Success

Thank you for your time.