default_image

breaking big news

December 20, 2016

सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शिवरामको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन ४ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिन मंगलबार १ ओभर ७१ को प्रदर्शन गरेका शिवरामले समग्रमा २ अन्डर १ सय ३८ को स्कोर बनाएका छन् । निर्भाना कन्ट्री क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६(१७ […]

December 20, 2016

रेडबुल फुटसलको सेमिफाइनलमा सामाखुसी र शंखमुललाई सफलता

काठमाडौं ( हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा सामाखुसी र शंखमुल फुटसल विजयी भएका छन् । सामाखुसीले किक अफ फुटसललाई ४–२ ले हरायो । त्यस्तै शंखमुलले ताहचल फुटसललाई ९–१ ले पराजित गर्यो । सामाखुसीमा कप्तान नविन लामा र श्याम नेपालीले समान २ गोल गरे । किकअफका कृष्ण मल्ल र राज पौडेलले गोल गरे […]

December 20, 2016

रुस्लान थ्री स्टारले खेल्न नपाउनु एन्फाकै लापरवाही– एन्फा मानार्थ अध्यक्ष घले

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाउनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरवाही भएकोमा एन्फाकै मानार्थ अध्यक्ष टासीले घले आलोचना गरेका छन् । सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस समूहले एएएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा मानार्थ अध्यक्ष घलेले भने,‘थ्री स्टारले एएफसी कप प्ले […]

December 20, 2016

निर्वाचित क्यानले आज बार्षिक साधारण सभा गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध यथावत रहँदा क्यानको निर्वाचित पक्षले भने आज बार्षिक साधारणा सभा गर्दै छ । विवादबीच गत बर्ष मंसिरको अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो । साधारणा सभामा भाग लिन जिल्लाबाट राजधानी आइसकेको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलले जानकारी दिए […]

December 20, 2016

इन्जुरी समयको गोलले लिभरपुल विजयी

लिभरपुल (एजेन्सी) – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले घरेलु प्रतिद्वन्दि एभर्टनलाई १-०ले हराएको छ। एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा लिभरपुका साडियो मानेले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए। खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहँदा गरेको गोल लिभरपुललाई तिन महत्वपूर्ण अंक दिलाउन काफि रह्यो। यस जितसंगै लिभरपुल […]

default_image

December 19, 2016

नेपाली पुरुष भलिबल टोली बंगलादेश जाँदै

काठमाडौं (हाम्रो खलकुद)– एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ । बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा […]

December 19, 2016

आर्मी र पुलिसको निरन्तर जित

हाम्रो खेलकुद (सुनसरी) – सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले सोमबार जितलाई निरन्तरता दिएका छन् । सुनसरीको दुहबी रंगशालामा भएको खेलमा प्रहरीले पश्चिमाञ्चल माथी ४–० को जित निकाल्यो । विजयी टिमका लागि प्रनियोगिताकी वुमेन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता […]

bishal-trophy

December 19, 2016

सोलिडारिटी कप बिजेता राष्ट्रिय फुटबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद ) – स्याम्सुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ( इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स )ले मलेशियामा सम्पन्न एएफसि सोलिडारिटी कपको बिजेता राष्ट्रिय फुटबल टोलिलाई सम्मान गरेको छ । आइएमएसले बिजेता टोलिका खेलाडिहरु , प्रशिक्षक र अफिसियललाई गरि २७ जनालाई सामसुङ ग्यालेक्सी जे -फाइभ मोबाइल प्रदान गर्‍यो । बजारमा उक्त मोबाइलको खुद्रा बिक्रि मुल्य करीब १७९०० रुपैया […]

December 19, 2016

थापासंगै महिला फुटबलमा नयाँ युगको आगमन

हाम्रो खेलकुद (काठमाडौँ) – गत शनिबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल तर्फ मैदानमा मलेसिया र नेपालको महिला राष्ट्रिय टोलिबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना भयो। नेपाली महिला फुटबलको इतिहासमै पहिलोपटक नेपाली टोलीले नेपाली भूमिमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेले। पहिलोपटक नेपालमा खेलिएको मैत्रीपूर्ण खेल आफैंमा पहिलो छदैं थियो, संगसंगै छ नेपाली खेलाडीले पनि आफ्नो पहिलो क्याप जिते। […]

Luis Suarez goals

December 19, 2016

बार्सिलोनाको जितमा स्वारेजको दुइ गोल

स्पेन (एजेन्सि) – लुइस स्वारेजको दुइ गोलको मद्धतले बार्सिलोनले घरेलु मैदानमा इस्प्यानोललाई ४-१ ले हराएको छ । जित पछी बार्सिलोना मड्रीड भन्दा १ खेल धेरै खेल्दै ३ अंकको दुरिमा छ । पहिलो हाल्फमा १८ मिनेटमा बार्सिलोनाको लागी स्वारेजले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए ।  दोस्रो हाल्फमा स्वारेजले पुन: गोल गरे भने अलबा र मेस्सिले पनि […]

Success

Thank you for your time.