default_image

breaking big news

December 14, 2016

श्रीलंकामा नेपाली यु-१९ क्रिकेट टोलीको प्रशिक्षण [फोटो फिचर]

श्रीलंका(हाम्रो खेलकुद)- भोलिबाट सुरु हुने यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल राष्ट्रिय यु-१९ क्रीकेट टिमले श्रीलंकाको सामना गर्दैछ। आठ टिम सम्मिलित प्रतियोगितामा भारत , मलेशिया, आयोजक श्रीलंका र नेपाल समुह ‘ए’मा रहेका छन। भोलिको खेलको लागि आज नेपालले प्रशिक्षण गरेको थियो। आजको प्रशिक्षणको तस्बिर हेर्नुहोस: तस्बिर: रमण शिवाकोटी/क्यान

December 14, 2016

धनगढीमा सगरमाथा सिमेन्ट डिपिएल चैतमा , विजेताले १५ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)– बर्षको अन्तिम महिनामा सुदूरपश्चिमाञ्चलको धनगढीमा सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडमी (एसपिए) को संयुक्त आयोजनामा हुने टि ट्वान्टी प्रतियोगिताको विजेताले १५ र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउने बुधबार राजधानीमा आयोजित प्रतियोगितामा जानकारी दिइयो । घरेलु क्रिकेटमा […]

December 14, 2016

रत्न र शिक्षा क्वाटरफाइनलमा

नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकल तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रत्नजितले भारतका अमन कुमार लाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे । यस्तै महिला एकल तर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले […]

December 14, 2016

रग्वी सेभेन्स उपाधि नेपाल आर्मी र गोर्खालीलाई

काठमाडौँ (हाम्रो खेलकुद) – अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जितेको छ ।  दशरथ रंगशालामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टिमलाई ५­­­­­–० स्कोरले पराजित गर्दै पहिलो पटक भएको क्लबस्तरिय रग्वीको उपाधि उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा टुंगीयो । अधिकांश राष्ट्रिय […]

December 14, 2016

फुटसल लिगको क्वाटरफाइनल शुक्रबारबाट हुने

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबारबाट क्वाटरफाइनल खेल सुरु हुने भएको छ । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको लिगमा समूह एबाट किकअफ फुटसल, बानेश्वर फुटसल रिक्रियसन सेन्टर, ढुकु फुटसल हव र ह्वाइट हर्स फुटसल अन्तिम आठमा पर्न सफल भएका छन् भने समूह बीमा शंखमूल फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल […]

December 14, 2016

रुस्लान थ्री स्टारले क्षतिपूर्ति दाबी गर्दै एन्फामा पत्र बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित रुस्लान थ्री स्टार क्लबले क्षतिपूर्ति वापत ६ करोड रुपैयाँ र दोषीमाथि कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) मा बुधबार पत्र दर्ता गराएको छ ।   एन्फाकै लापरवाहीका कारण खेल्नबाट बञ्चित थ्री स्टारले मागको उचित संम्बोधन नभए त्यसबाट उत्पन्न हुने परिस्थितिका लागि पनि एन्फानै जिम्मेवार […]

December 14, 2016

रत्नजित मेन्स सिंगल्सको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरियताका रत्नजित तामाङ नेपाल बिडब्लूएफ योनेक्स सनराइज सिरिज २०१६ को मेन्स सिंगल्सको क्वार्टरफाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा भारतका अमनकुमारलाई २१–८, २१–१३ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन् ।   सिरिजमा तेस्रो वरियताका रत्नजितले सेमिफाइनल प्रवेशका लागि भारतका […]

December 14, 2016

रोनाल्डोले गरे मेस्सीको तारिफ  – एउटै क्लबबाट खेल्दा अझै सफलता मिल्ने विश्वास

पेसिर (एजेन्सी)– चौथो पटक बालोन डी’ओर अवार्ड जितेका रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले आफु र बार्सिलोनाका लियोनल मेस्सीसँगै खेल्दा अझै बढी सफलता प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । बालोन डी’ओर अवार्डमा रोनाल्डोले मेस्सीलाई पछ्याइरहेका छन् । मेस्सी र एट्लेटिको एन्टोनियो ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डोले सोमबार चौथो पटक उक्त अवार्ड जितेका हुन् । मेस्सीको […]

December 14, 2016

अन्तत: अफगानी बालक मुर्तजा र मेस्सीको भेट भयो

एजेन्सी (हाम्रो खेलकुद) – यहि बर्षको सुरुआतमा  इन्टरनेटमा एउटा फोटोले फुटबल जगतमै तहल्का मच्चायो, अफगानिस्तानका ५ बर्षे एक बालकले प्लास्टिकलाइ जर्सी बनाउदै अर्जेन्टिनाको जस्तो देखिने उक्त प्लास्टिकमा मेस्सीको नाम लेखे। केहि दिनमै उक्त फोटो भाइरल हुन पुग्यो र रातारात  बालक मुर्तजा अहमदी सेलिब्रेटझैँ गनिन थाले अफगानिस्तान फुटबल संघले उनलाई आफ्नो मुख्यालयमै बोलाएर मेस्सिले पठाएका बार्सिलोनाको […]

December 14, 2016

एन्फाविरुद्ध मोर्चाबन्दी कस्दै रुस्लान थ्री स्टार

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित भएपछि रुस्लान थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध मोर्चा बन्दी कस्दै लाने सम्भावना बढेको छ । पाटनमा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फासँग ६ करोड क्षेतिपूर्ति मागेको थ्री स्टारले मागको सम्बोधन नहुदासम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । त्यति मात्र […]

Success

Thank you for your time.