December 18, 2016
एजेन्सी (जापान) – जापानी क्लब काशिमा एन्टलर्सलाई ४-२ले पराजित गर्दै रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। निर्धारित ९०मिनेटको समय २-२गोलमा सकिएपछि खेल अतिरिक्त तिस मिनेटतर्फ लम्बिएको थियो। बेन्जेमाको गोलले अग्रता लिएको म्याड्रिड शिबासाकिले २ गोलगरेपछि २-१ले पछि परेको थियो। रोनाल्डोले ६०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। अतिरिक्त समयको ९७औं र १०४औं […]
December 18, 2016
काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको तेस्रो खेलमा मलेसियाबिरुद्ध नेपाल एक विकेटले बिजयी भएको छ । मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको नेपालले उक्त लक्ष्य पछ्यौदा नेपालले एक विकेट बांकी छँदै जित हात पारेको हो। ९औ विकेटकालागि पवन श्राफ र अनिल शाहले ३९ रनको साझेदारी गर्दा जित सम्भब भएको थियो । टस हारेर ब्याटिङ […]
December 18, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली एउटा सुखद नतिजाका साथ श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको यात्रा टुंगाउने पक्कै पनि चाहन्छ । त्यसका लागि आज मलेसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेल जित्नु पर्ने हुन्छ । नेपाल जस्तै मलेसिया पनि सुरुआती दुई खेल हार्दै प्रतियोगितबाट बाहिरिसकेको छ । नेपाल र मलेसियाबीचको खेल बिहान नेपाली समय […]
December 18, 2016
लन्डन (एजेन्सी)– याल्टन इब्राहिमोभिचले उच्च प्रदर्शनलाई निरन्तरता दिदा प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड वेस्ट ब्रमुविचलाई २–० ले हराएको छ । युनाइटेडले सुरुमै खेलमा अग्रता लिएको थियो । पाँचौं मिनेटमा जेसी लिनगार्डको क्रसमा इब्राहिमोभिचले नजिकबाट हेडमार्फत गोल गरेका थिए । वायन रोनीले अन्तर दोब्बरको प्रयास गरेका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्कियो । वेस्ट ब्रुमविचका […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारिमा खेलेको मैत्रीपूर्ण खेलमा शनिबार नेपाली महिला टोलिले आफु भन्दा राम्रो दर्जामा रहेको मेलेसियालाई १-० ले हराएको छ । सातदोबाटोको कृतिम मैदानमा भएको खेलमा पाहुना टोली मेलेसियालाई नेपालले १-० ले हराएको हो । नेपालको लागी साबित्रा भन्डारिले पहिलो हाल्फमा गरेको गोल निर्णायक साबित भयो । भारतमा २६ डिसेम्बेरबाट सुरु हुने […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरण नेपाल बाहिरिसकेको छ । आइतबार मलेसियासँग प्रतिस्पर्धा गरेसँगै यस पटकको नेपालको यात्रा टुंगिने छ । तर, प्रतियोगितामा समूह चरण अन्तर्गतका दुई खेल सकिदा भने नेपाली युवा खेलाडी शीर्षस्थानमा रहेका छन् । ती हुन्, दीपेन्द्र ऐरी । उनले प्रतियोगिताका दुई खेलमा १ सय २४ […]
December 17, 2016
काठमाडौं(हाम्रो खेलकुद) – महिला साफ २०१६ को तयारिमा शनिबार नेपाली महिला टोली एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा मलेशियासंग मैत्रीपूर्ण खेल खेल्दै छ । भारतमा हुने प्रतियोगिताम २६ डिसेम्बरमा भुटानसङ भिडेर साफको सुरुवात गर्ने महिला टोलिलाई यो खेल अभ्यासको रुपमा रहनेछ । खेलको जानकारी समय : १७ डिसेम्बर , शनिबार दिउसो २ बजे देखी स्थान – एन्फाको […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकासँग पहिलो खेलमा १ रनको झिनो अन्तरको हार बेहोरेको नेपाल शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछउँदा […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– महिला क्रिकेटमा भएको अनिमियतता र गै¥ह जिम्मेवारीको बारेमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा शुक्रबार ५ सदस्यिय छानविन समिति गठन गरेको छ । गत असोजमा हङकङमा एक महिने प्रशिक्षण र महिला विश्वकपको खेलाडी छनोटमा अनियमितता भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरेको राखेपले जनाएको छ […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब एएफसी प्ले अफमा खेल्न नपाएका विषयमा छानबिन गर्न अर्को छानबिन समिति गठन भएको छ । फुटबलमा भएको अनियमितता र गै¥ह जिम्मेवारीका बारेमा छानबिन गरि सत्य तथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) शुक्रबार आफ्ना सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको […]