default_image

Countdown

February 20, 2020

पुलिसको क्वाटरफाइनलमा यात्रामा बुद्धको २ गोल

परासी (हाम्रो खेलकुद) – युवा फरवार्ड बुद्ध बल तामाङको दुई गोल सहयोगमा विभागीय नेपाल पुलिस क्लब नवलपरासीमा जारी राइनो कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पुलिसले भरतपुर फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । पुलिसको अकाृे गोल सौजन याख्खा राईल गरे । भरतपुरका रुमेश बर्ताेलाले […]

February 7, 2020

सावित्रा सम्मिलित गोकुलम समूहमा अपराजित

काठमाडौं (हाम्रो खेलकूद) – राष्ट्रिय टोली तथा नेपाल एपिएफ क्लब स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित गोकुलम केराला एफसी समूहमा अपराजित रहेको छ । यस अधिक नै सेमिफाइलमा पुगिसकेको गोकुलम समूह विजेता बनेको छ। बैंगलोर रंगशालामा  शुक्रबार भएको खेलमा गोकुलमले विदेश ११ एससीलाई ५–० ले हराएको छ । आजको जितमा पनि सावित्राले १ गोल गरिन्। उनले […]

January 17, 2020

रोनाल्डोलाई टिममा पार्न युइएफएको नियमै परिवर्तन

एजेन्सी – वर्षको उत्कृष्ट टालीबाट युभेन्ट्सका सुपर स्टार बाहिरिने भएपछि युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले छनोटको नियमनै परिवर्तन गर्दै उनलाई अटाएको छ । बार्सिलोनाका लियोनल मेस्सी, लिभरपुलका साडियो माने र बायर्न म्युनिखका रोर्बट लेवान्डोवस्की शीर्ष ३ फरवार्डमा चुनिँदा रोनाल्डो चौथो स्थानमा परेका थिए । युइएफएको परम्परागत वर्ष टोलीको छनोटमा ४–३–३ फर्मेसन रहने गरेको थियो । […]

January 13, 2020

गण्डकी प्रदेशलाई मलेसिया-११ को विशाल लक्ष्य

सुसनरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा मलेसिया-११ ले गण्डकी प्रदेशलाई २ सय ९९ रनको लक्ष्य दिएको छ । इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसिया-११ ले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । मलेसिया-११ का […]

January 12, 2020

सिन्धुपाल्चोकमा प्रदेश स्तरीय भलिबल जारी

सिन्धुपाल्चोक (हाम्रो खेलकुद )– सिन्धुपाल्चोकको सानोसिरुवारीमा जारी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा ६ जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका छन् । सिन्धुपाल्चोक, मकावनपुर, नुवाकोट, रामेछाप, चितवन र सिन्धुली जिल्ला क्वाटर फाइनल खेलमा प्रवेश गरेका हुन् । आइतबार भएका पहिलो लिग खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई २५–१५ र २५–२२ ले तथा धादिङले दोलखालाई २५–१९ र २५–१७ ले पराजित […]

January 11, 2020

मनाङ र हिमालयन शेर्पाबीचको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जारी खेलमा मनाङ मस्र्याङ्दी क्लब र यति हिमालयन शेर्पा क्लबको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकने । २५ औं मिनेटमा विमल रानाले मैदानमा बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि […]

November 23, 2019

सहर चिनाउँदै नेपालगन्ज म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको पाँचौं संस्करण आज आयोजना हुँदैछ । ५ वर्षअघि २ सय भन्दा केहि बढीको सहभागितामा सुरु भएको म्याराथन अहिले आइपुग्दा १० गुणा भन्दा बढीको सहभागिता हुन थालेको छ । विस्तारै आकार बढाउँदै लगेको म्याराथनको आयोजना, यसको महत्व, यसले समाजमा पार्ने प्रभाव र यसको आयोजनबाट गरिएको अपेक्षाका बारेमा टिम लिडर […]

November 19, 2019

सायद त्यो क्षणले उनीहरुलाई खेल जीवन भर पोलिरहेछ !

प्रकाश तिमल्सिना, काठमाडौं ‘त्यो १०/१२ घण्टा मेरो लागि सपना जस्तो भएको छ । अझै विश्वास गर्न सकिरहेको छैन । टिम उता छ हामी यता छौं । पछुतो मात्र लाग्छ । बितेको समयलाई फर्काउन त सक्दिन । तर एउटा प्रतिबद्धता आफैसँग गरेको छु, यस्तो घटना अब जीवनमा दोहोरिने छैन ’ राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अञ्जन विष्ट […]

November 16, 2019

सचिन टियू क्रिकेट मैदानमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् । सचिन आज राती नेपाल आएका थिए । केहि बेरमा सचिन र राष्ट्रिय टोलीका पुर्व कप्तान तथा यू१९ का प्रशिक्षक विनोद दासबीच मैत्रीपूर्ण क्रिकेट हुने छ । सचिन र […]

October 17, 2019

रुविनाको अर्धशतकमा काठमाडौंको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलवासीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । […]

Success

Thank you for your time.