default_image

Countdown

August 14, 2020

पहिलो हाफमा एटलेटिको र लाइप्जिगको बराबरी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच जारी दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेलको छैटौं मिनेटमा नै लाइप्जिगले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर मार्सेल हाल्सटनबर्गले पेनाल्टी क्षेत्र भित्रबाट गरेको भली प्रहारले पोस्टको दिशा लिन सकेन । ११ औं मिनेटमा रेएटलेटिकोका नान लोडीको लामो फ्रिकिकमा […]

August 13, 2020

पीएसजीविरुद्ध एटलान्टालाई अग्रता

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो खेलमा एटलान्टाले पहिलो हाफमा पीएसजीविरुद्ध १-० को अग्रता लिएको छ । खेलको तेस्रो मिनेटमा नै नेयमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेयमारले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टभन्दा निकै टाढाबाट बाहिरिएको थियो । ११ औं […]

August 13, 2020

एटलान्टा विरुद्ध पीएसजी : सुरुवाती ११

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो खेलमा इटालियन क्लब एटलान्टा र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) खेल्दैछन् । दुवै टोलीको सुरुवाती रोजाईमा मुख्य फरवार्ड रहेका छैनन् । पीएसजीले चोटसँग संघर्ष गरिरहेका युवा फरवार्ड किलियन एमबाप्पेलाई बेन्चमा समेटेको छ । उनको अनुपस्थितिमा ब्राजिलियन नेयमार र अर्जेन्टिनी माउरो इकार्डीलाई स्पेनी मिडफिल्डर पाब्लो सराबियाले […]

June 30, 2020

स्टोक्सले पहिलोपटक कप्तानी गर्ने

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सले अर्को साता वेस्टइन्डिज विरुद्ध हुने टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्यान्डको कप्तानी गर्ने भएका छन् । स्थायी कप्तान जो रुटले पहिलो टेस्ट गुमाउने भएपछि उनको स्थानमा स्टोक्सले नेतृत्व गर्न लागेका हुन् । स्टोक्सले पहिलो पटक कप्तानको जिम्मेवारी वहन गर्नेछन् । रुटले बुधबार हुने वार्मअप खेल समेत गुमाउनेछन् । रुट र […]

May 20, 2020

खेलकुद विधेयक पारित– राखेप सदस्य सचिवको एकाधिकारको अन्त्य !

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास विधेयक २०७६ संघिय संघिय संसदबाट पारित भएसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य हुने भएको छ । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ ।   युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले बधबार […]

March 27, 2020

बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित !

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण क्याटलान क्लब बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको छ । क्लबले कोरोना भाइरसका कारण खेलाडीको पारिश्रमिक कटौती गर्ने भएपछि केही खेलाडीहरु आफ्नो पारिश्रमिक कटौतीमा खुशी रहँदा केही खेलाडीहरु भने यसको विपक्षमा उभिएपछि ‘ड्रेसिङ रुम’ नै विभाजित बन्न पुगेको हो । राम्रो पारिश्रमिक लिने खेलाडीहरु तलव कटौतीमा खुशी […]

March 7, 2020

सहारा र पुलिसबीचको पहिलो हाफमा बराबरी

पोखरा (हाम्रो खेलकुद)– आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा गोलरहित बराबरीमा टुंगिएको छ । ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई हराउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो । पुलिस भने बाई पाएर सिधै क्वार्टरफाइनलबाट खेलिरहेको छ । पोखरा रंगशालामा जारी खेलमा आफ्नै एकेडेमीका उत्पादन ६ […]

March 7, 2020

सागका स्वर्णधारी सन्तोषी र गोपी एडिडास रोड रेस च्याम्पियन

ठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र काठमाडौंकी सन्तोषी श्रेष्ठ वीर गणेशमान सिंह एडिडास १०–के रोड रेस प्रतियोगिताको च्याम्पियन बनेका छन् । गोपीचन्द्र पुरुषतर्फ र सन्तोषी महिलातर्फ च्याम्पियन बनेको हो । शनिबार बिहान रोड रेसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी गोपीले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्डमा पुरा गर्दै […]

February 28, 2020

वीरगन्ज म्याराथन जित्नेलाई टिभिएस स्कुटरसहित नगद

वीरगन्ज (हाम्रो खेलकुद)– एकताका लागि दौड भन्ने नाराका साथ वीरगन्ज म्याराथन शनिबार आयोजना हुँदैछ । नेपाली सेना मध्य प्रितना र २८ बाहिनी, वीरगन्ज महानगरपालिका र भ्रमण वर्ष २०२० को प्रदेश २ को कार्यालयको संयुक्त आयोजनामा हुँदै म्याराथनमा झन्डै ५ हजार दौडने आशा गरिएको छ । वीरगन्जमा पहिलो पटक आयोजना हुन लागेको म्याराथनलाई टिभिएसले मुख्य प्रायोजन […]

February 26, 2020

राइनो कपको फाइनलमा आर्मी र पुलिस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब नवलपुरमा जारी राइनो कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्दैछन् । यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि सेमिफाइनल पुगेको छ । पुलिसले बिहीबार फाइनल प्रवेशका लागि लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबको सामना गर्नेछ । आर्मी भने झापाको […]

Success

Thank you for your time.