default_image

इपिएल

December 22, 2017

काठमाडौं पोखरासँग पराजित, प्ले अफको सम्भावना कठिन

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले आफ्नो दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौं किङ्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै पोखराले लिगमा दोस्रो जित दर्ता गर्‍यो । दोस्रो खेलमा पोखरा विराटनगरसँग पराजित भएको थियो । काठमाडौंको भने चौथो खेलमा यो तेस्रो हार हो । […]

December 22, 2017

पोखरालाई ९९ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)-टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलाभेनले पोखरा राइनोजलाई ९९ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो ।  काठमाडौंका लागि ओपनर सागर पुनले सर्वाधिक ३६ रन बनाए । राजु रिजालले १७ तथा सोमपाल […]

December 21, 2017

तस्बिरमा टीभिएस एभरेष्ट प्रिमियर लिगको चौथो दिन

काठमाडौं (एजेन्सी) – टीभिएस एभरेष्ट प्रिमियर लिगको चौथो दिन काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्ल्याडियर्टर्सले जित दर्ता गरे । पहिलो खेलमा भैरहवाले ललितपुरलाई ४ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा चितवन टाइगर्स ३ विकेटले पराजित भएको हो ।    हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले चौथो दिनमा लिएका केही तस्विरहर :

December 21, 2017

काठमाडौंलाई १ सय ४३ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले काठमाडौं किङ्स इलेभेनलाई जितको लागि १ सय ४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४२ रन बनायो । चितवनका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४६ रनको बनाए भने सावेज खान २७ रनमा आउट भए । […]

December 21, 2017

इपिएलमा भैरहवाको लगातार दोस्रो जित, ललितपुर ४ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियर्टर्सले दोस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडिएटर्सले लिगमा दोस्रो जित हात पारेको हो । भैरहवाले पहिलो खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो । ललितपुरले दिएको १ सय ४२ रनको […]

December 20, 2017

तेस्रो दिन भैरहवा र विराटनगरको जित – [तस्विरमा]

काठमाडौं (हाम्रो खेलकुद ) – टीभिएस एभरेष्ट प्रिमियर लिगको तेस्रो दिन भएका दुई भिन्न खेलहरुमा विराटनगर वारियर्स र भैंरहवा ग्ल्याडियटर्सले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । हेर्नुहोस हाम्रो खेलकुदका […]

December 20, 2017

पारस नेतृत्वको विराटनगरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै पारस नेतृत्वको विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो । पोखरा वारियर्सले […]

December 20, 2017

विराटनगरलाई १ सय २३ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई जितको लागि १ सय २३ रनको लक्ष्य दिएको छ । लिग अन्तर्गतको तेस्रो दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाउन सक्यो । पोखराका लागि […]

December 19, 2017

तस्बिरमा टीभिएस एभरेष्ट प्रिमियर लिगको दोस्रो दिन

काठमाडौं (हाम्रो खेलकुद ) – टीभिएस एभरेष्ट प्रिमियर लिगको दोस्रो दिन भएका दुई भिन्न खेलहरुमा पोखरा राइनोज र विराटनगर वारियर्सले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्समाथि १० विकेटको शानदार जित हात पार्यो भने दोस्रो खेलमा विराटनगरले ललितपुर प्याट्रियट्सलाई ६ रनले हराएको हो । हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले दोस्रो दिनमा  लिएका केही तस्विरहर :  

December 19, 2017

टीभीएस इपिएलमा पोखरालाई १ सय १४ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले पोखरा राइनोजलाई जितका लागि १ सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १३ रनको मध्यम स्कोर बनाएको हो । चितवनका […]

Success

Thank you for your time.