default_image

आइपिएल

September 29, 2020

जितको ह्याट्रिक गर्ने सोचमा दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दिल्ली लगातार तेस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । यता सुरुवाती दुबै खेलमा पराजित भएको सनराइजर्स हैदराबाद पहिलो जित […]

September 29, 2020

किशनको सानदार पुनरागमन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सोमबार राती सम्पन्न दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग मुम्बई इन्डियन्स सुपर ओभरमा पराजित हुन पुग्यो । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । एक समय हार नजिक पुगेको खेललाई […]

September 29, 2020

सुपर ओभरमा बेंगलोरको जित!

एजेन्सी –इन्डियन प्रिमियर लिग (आइपिलए) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ […]

September 28, 2020

मुम्बईलाई बेंगलोरको विशाल लक्ष्य

एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स, ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई २ सय २ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय […]

September 28, 2020

पहिला ब्याटिङ गर्दै बेंगलोर, टोलीमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेनजर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि बेंगलोरले ब्याटिङको निम्तो पाएको हो । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । सौरभ तिवारीको स्थानमा ईशान […]

September 28, 2020

रोहितसँग कोहलीको परिक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा आज रोयल च्यालेनजर्स बेंगलोर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स […]

September 28, 2020

जिरोबाट हिरो बनेका टेवाटिया

एजेन्सी – आइतबार राती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं खेलमा राजस्थान रोयल्सका बायाँ हाते अलराउन्डर राहुल टेवाटियाले अविश्वसनिय प्रर्दशन गरे । किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको विशाल लक्ष्य पूरा गर्न राजस्थानका लागि टेवाटिया जिरोबाट हिरो बनेका थिए । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडिनै […]

September 27, 2020

मयंकको शतकमा राजस्थानलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर मयंक अग्रवालको शतकको सहयोगमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा राजस्थान रोयल्सलाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनयो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन ओपनर […]

September 27, 2020

फिल्डिङ गर्दै राजस्थान, टोलीमा दुई परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा टस मा राजस्थानका कप्तान स्टिभ स्मिथले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले टोलीमा आज दुई परिवर्तन गरेको छ । इंग्ल्यान्डका ओपनर जस बटलर खेल्ने भएका छन् । बटलर खेल्ने […]

September 27, 2020

पन्जाब र राजस्थान खेल्दा बटलर र गेलको प्रतीक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा आज राजस्थान रोयल्स र किंग्स इलेभेन पञ्जाब खेल्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । राजस्थान र पन्जाब लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो […]

Success

Thank you for your time.