April 2, 2023
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । हैदराबादका अब्दुल सामद ३२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक […]
April 2, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पाँचौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा हुनेछ । बेंगलोर र मुम्बई दुबै विजयी सुरुवात गर्न चाहन्छन् । दुबै टोलीमा विश्वस्तरिय बलर र ब्याटर छन् । त्यसैले यी दुई […]
April 2, 2023
एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । पहिलो खेलमै चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएपछि विलियम्सन आइपिएल २०२३ बाट बाहिरिएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । तीव्र गतिका बलर […]
April 2, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को चौथो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा हैदराबादमा सुरुहुनेछ। दुबै टोली आइपिएलको पहिलो खेलमै विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । दक्षिण अफ्रिकाको अन्तिम ओडिआई खेल नेदरल्यान्ड्ससँग छ । त्यसैले कप्तान एडेन माक्ररम आजको खेलमा उपलब्ध हुनेछैनन् । […]
April 1, 2023
एजेन्सी – तीव्र गतिका बलर मार्क वुडको घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो […]
April 1, 2023
एजेन्सी – ओपनर काइल मेयर्सको उत्कृष्ट ब्याटिङमा लखनऊ सुपर जाउन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई १ सय ९४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । लखनऊका ओपनर काइल मेयर्सले ३८ बलमा २ […]
April 1, 2023
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १४६–७ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल डिएलएस मेथर्डमा निकालिएको थियो । कोलकाताका आन्द्रे […]
April 1, 2023
एजेन्सी – उपाधि दाबेदार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को तेस्रो खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमामा हुनेछ । दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् । दिल्ली यस आइपिएलको उपाधि दाबेदार टोली हो । दिल्लीको कप्तानी डेविड वार्नर र लखनऊको लोकेश राहुलले […]
April 1, 2023
एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध घाइते भएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। तीव्र गतिका बलर जोशुवा लिटिलको १३ औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज […]
April 1, 2023
एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र […]