February 28, 2023
एजेन्सी – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । मुम्बई इन्डियन्सका प्रमुख बलर बुमराहले ढाँडको शल्यक्रियाको कारण बुमराहले आइपिएल २०२३ गुमाउने भएका हुन् । बुमराहले गतवर्ष टि२० विश्वकप पनि चोटका कारण गुमाएका थिए । यदि भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेलेको खण्डमा उनले उक्त […]
February 23, 2023
एजेन्सी – दक्षिण अफ्रिकाका स्टार ब्याटर एडेन माक्ररमले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सनराइजर्स हैदराबादको कप्तानी गर्ने भएका छन् । हैदराबादले सामाजिक सञ्जाल मार्फत माक्ररमले कप्तानी गर्ने जानकारी दिएको छ । माक्ररमले दक्षिण अफ्रिका एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपको टोलीको कप्तानी गर्दै उपाधि जिताएका थिए । उक्त फ्रेन्चाइज टोली हैदराबादकै थियो । […]
December 24, 2022
एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटिङ अलराउन्डर विल ज्याक्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले करोड मूल्यमा टोलीमा अनुबन्ध गरेको छ । मिनी अक्सनमा बेंगलोरले विल ज्याक्सलाई ३ करोड २० लाख भारुमा किन्यो । न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका विल ज्याक्सलाई किन्न अक्सनमा राजस्थान रोयल्स र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । […]
December 24, 2022
एजेन्सी – टि२० विश्वकप विजेता इंग्ल्यान्डका तीन खेलाडी बेन स्टोक्स, साम करन र ह्यारी ब्रुकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा कुल ७७ करोड नेपाली रुपैयाँमा बिकेका छन् । टि२० विश्वकपमा सानदार प्रदर्शनपछि अक्सनमा यी तीन खेलाडीमाथि धनको वर्षा भएको हो । साम करनलाई पन्जाब किंग्सले इतिहासकै सर्वाधिक १८ करोड ५० लाख भारु […]
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका अनुवभी ब्याटर जो रुटले इन्डियन प्रिमियर लिग (आइपिएल) पहिलो पटक खेल्ने भएका छन् । शुक्रबार भएको मिनी अक्सनमा जो रुटलाई राजस्थान रोयल्सले १ करोड भारुमा किनेको छ । रुट पहिलो अक्सनमा उनलाई कुनैपनि टोलीले किनेका थिएनन् । पछि अन्तिम समयमा राजस्थानले जो रुटलाई किनेको हो । योसँगै जो रुट पहिलो […]
December 23, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन भारतको कोचीमा सम्पन्न भएको छ । अक्सनमा इंग्ल्यान्डका अलराउन्डर साम करनले आइपिएल इतिहासकै सर्वाधिक मूल्य १८ करोड ५० लाख भारु पाए । यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य थियो । उनीपछि यसै अक्सनमा अष्ट्रेलिया अलराउन्डर क्यामरन ग्रीनलाई मुम्बई इन्डियन्सले १७ करोड ५० लाख […]
December 23, 2022
एजेन्सी – तीव्र गतिका बलर जोशुवा लिटिल इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिक्ने पहिलो आयरल्यान्डका खेलाडी बनेका छन् । २३ वर्षीय बायाँ हाते बलर जोशुवा लिटिललाई साविक च्याम्पियन गुजरात टाइटन्सले ४ करोड ४० लाख भारुमा किनेको छ । आइपिएल इतिहासमा उनी आयरल्यान्डबाट उनी पहिलो पटक परेका हुन् । टि२० विश्वकपमा गत नोभेम्बरमा लिटिलले न्युजिल्यान्डविरुद्ध ह्याट्रिक […]
December 23, 2022
एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा १९ करोड घाटा लागेको छ । विलियम्सनलाई गतवर्ष सनराइजर्स हैदराबादले १४ करोड भारुमा टोलीमै रिटेन गरेको थियो । विलियम्सनलाई टोलीमा राख्न हैदराबादले अफगानिस्तानका राशिद खानलाई फुकुवा गरेको थियो । तर यस सिजनमा भने अक्सनमा गुजरात टाइटन्सले केन विलियम्सनलाई न्यूनतम […]
December 23, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा इंग्ल्यान्डका साम करनले इतिहासकै सर्वाधिक मूल्य पाएका छन् । टि२० विश्वकप विजेता साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किन्यो । यसअघि कुनैपनि विदेशी खेलाडीले १७ करोडमाथि भारु पाउन सकेका थिएनन् । टि२० विश्वकप जिताउन सानदार प्रदर्शन गरेका अलराउन्डर साम करनलाई किन्न अक्सनमा […]
December 23, 2022
एजेन्सी – वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा १६ करोड भारु ( २५ करोड ६० लाख नेपाली रुपैयाँ) मा किनेकोछ । सनराइजर्स हैदराबादले फुकुवा गरेको आक्रामक ब्याटर पुरनलाई किन्न अक्सनमा लखनउ, राजस्थान, मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा भएको थियो । २ करोड न्यूनतम मूल्य राखेका पुरनलाई […]