April 8, 2023
एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को १२ औं खेलमा आज इतिहासकै सर्वाधिक दुई सफल टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा वानखडेमा सुरुहुनेछ । मुम्बईको घरेलु मैदान वानखडे ब्याटिङ सहयोगी पिच मानिन्छ । मुम्बई पहिलो र चेन्नई दोस्रो जितको सोचमा हुनेछन् । […]
April 8, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ११ औं खेलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ मा गुवाहाटीमा सुरुहुनेछ। दिल्ली पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५० रन र दोस्रो खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित भएको थियो । […]
April 7, 2023
इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता हो । उक्त टि२० लिग खेल्ने धेरै क्रिकेटरको सपना नै हुन्छ । तर त्यो सपना कमै खेलाडीले पूरा गर्न पाउँछन् । आइपिएलमा स्थान बनाउन अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन गरेर मात्रै हुँदैन फ्रेन्चाइज टोलीमा उक्त भूमिकाको माग पनि हुनुपर्छ । उक्त भूमिका भएको खेलाडीको माग […]
April 6, 2023
एजेन्सी – स्पिनर बरुण चक्रवर्तीको चक्रव्यूहमा फसेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा कोलकाता नाइट राइडर्ससँग ८१ रनको लज्जास्पद हार व्यहोरेको छ । बेंगलोरको यो पहिलो हार र कोलकाताको पहिलो जित हो । जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोर १७.४ ओभरमा १ सय २३ रनमा […]
April 6, 2023
एजेन्सी – अलराउन्डर शार्दुल ठाकुरको विष्फोटक ब्याटिङमा घरेलु टोली कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ । इर्डेन गार्डेन टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनायो । कोलकाताका शार्दुल […]
April 6, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार ७: ४५ मा कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा सुरुहुनेछ। बेंगलोर लगातार दोस्रो जितको सोचमा छ । कोलकाता पहिलो जित निकाल्न चाहन्छ । बेंगलोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो । […]
April 6, 2023
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा राजस्थान रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । योसँगै पन्जाब लगातार दोस्रो खेलमा विजयी भएकोछ । जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो । राजस्थानलाई जितको लागि […]
April 5, 2023
एजेन्सी – कप्तान शिखर धवन र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौं खेलमा राजस्थान रोयल्सलाई १ सय ९८ रनको बलियो लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका कप्तान शिखर धवन […]
April 5, 2023
एजेन्सी – पन्जाब किंग्सका युवा अलराउन्डर राज अंगद बावाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । उनले आइपिएल गुमाउने भएपछि पन्जाबले २२ वर्षीय अलराउन्डर गुरनुर ब्रारलालाई टोलीमा भित्र्याएको छ । गुरनुरलाई २० लाख भारुमा भित्र्याएको हो । बावाको बायाँ हातको कुममा चोटपछि आइपिएल गुमाउने भएका हुन् । गुरनुर बायाँ हाते ब्याटर हुन् । […]
April 5, 2023
एजेन्सी – इंग्ल्यान्डका ओपनर जेसन रोयले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ कोलकाता नाइट राइडर्सबाट खेल्ने भएका छन् । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले नाम फिर्ता लिएपछि र श्रेयस ऐर ब्याक इन्जुरीको कारण बाहिरिएपछि कोलकाताले रोयलाई टोलीमा किनेको हो । जेसन रोयले अक्सनमा १ करोड ५० लाख न्यूनतम भारु मूल्य राखेपनि कुनैपनि टोलीले किनेका थिएनन् […]