default_image

आइपिएल

March 31, 2023

गायकवाडको विष्फोटक ब्याटिङमा चेन्नईको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – ओपनर ऋतुराज गायकवाडको विष्फोटक ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । चेन्नईका […]

March 31, 2023

लिटिल बने आइपिएल खेल्ने पहिलो आयरल्यान्डका खेलाडी

एजेन्सी – तीव्र गतिका बलर जोशुवा लिटिल इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो आयरल्यान्डका खेलाडी बनेका छन् । आइपिएलको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै लिटिललाई डेब्यू दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा लिटिलले आइपिएलमा खेल्दैछन् । उनी आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी बनेका छन् । […]

March 31, 2023

सन्दीपले मुम्बईबाट आइपिएल खेल्ने

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले तीव्र गतिका बलर जस्प्रित बुमराहको स्थानमा सन्दीप वारियरलाई मौका दिएकोछ । बुमराह ब्याक इन्जुरीको कारण लामो समय देखि भारतीय टोलीमै छैनन् । उनले आइपिएल पनि गुमाउनेछन् । मुम्बईले ३१ वर्षीय सन्दीप वारियरलाई बुमराहको स्थानमा टोलीमा भित्र्याएको छ । सन्दीपले ५० लाख भारु (८० लाख रुपैयाँ) पाउने छन् । […]

March 31, 2023

आइपिएल सुरु हुनुअघि नै १३ खेलाडी घाइते

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ सुरु हुनुअघि नै ८ फ्रेन्चाइज टोलीका १३ खेलाडी घाइते भई सकेका छन् । आइपिएल शुक्रबार देखि भारतमा सुरु हुँदैछ । १० टोली सहभागी प्रतियोगितामा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स बाहेक अन्य सबै फ्रेन्चाइज टोलीका खेलाडी घाइते भएका छन् । यसले टिम समिकरण र प्रदर्शनमा ठूलो असर पर्ने देखिन्छ […]

March 31, 2023

आइपिएल आजदेखि, चेन्नई र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ आजदेखि भारतका विभिन्न सहरमा सुरुहुँदैछ । १० टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुनेछ । कोरोना महामारीपछि पहिलो पटक होम अबे मैदानमा आइपिएल हुँदैछ । आइपिएलमा सर्वाधिक धेरै उपाधि मुम्बई इन्डियन्सले पाँच, चेन्नई सुपर किंग्सले चार, कोलकाता नाइट राइडर्सले दुई, राजस्थान रोयल्स, गुजरात टाइटन्स, डेक्कन चार्जर्स र […]

March 31, 2023

आइपिएल डिस होमको आइटिभीमा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो प्रिमियर आइपीटिभी डिस होम आइटिभीमा विश्वकै चर्चित भारतीय प्रिमियर लिग (आइपिएल) एचडी क्वालिटीमा हेर्न सकिने भएको छ । डिस मिडिया नेटवर्कले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर आइपीटिभीको सेवा शुभारम्भ गरेको हो । नेपालको पहिलो प्रिमियम आइपीटिभी डीएच आइटिभी, डीटिएच र टेरेस्ट्रीएल भन्दा फरक प्रविधी […]

March 31, 2023

आइपिएल २०२३ : उपाधि जित्न सक्ने पाँच टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ शुक्रबार देखि भारतका विभिन्न सहरमा सुरु हुँदैछ । कोराना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । आइपिएलको लागि सबै टोलीले तयारी सकाएका छन् । गत डिसेम्बरमा सम्पन्न अक्सनबाट हरेक टोलीले आफ्नो टिम सन्तुलन बनाउन प्रयास गरेका थिए । अक्सनमा इंग्ल्यान्डका साम करनलाई पन्जाब किंग्सले […]

March 30, 2023

मुकेशले आइपिएल गुमाउने, आकाश टोलीमा

एजेन्सी – महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि २० वर्षीय तीव्र गतिका बलर आकाश सिंहलाई टोलीमा समेटेको छ । तीव्र गतिका बलर मुकेश चौधरी घाइते भएपछि आकाशलाई उनको स्थानमा लिएको हो । २० वर्षीय बायाँ हाते बलर आकाशले भारतबाट २०२० को यू-१९ विश्वकप खेलेका थिए । उनले […]

March 25, 2023

बेयरस्टोले आइपिएल पनि गुमाउने

एजेन्सी – इंग्ल्यान्ड तथा पन्जाब किंग्सका ब्याटर जोनी बेयरस्टोले अर्को सातादेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । बेयरस्टो गतवर्ष गल्फ गल्नेक्रममा खुट्टाको लागेको चोटलाई ठिक हुन नखेल्ने निर्णय लिएका छन् । बेयरस्टोले गुमाउने भएपछि पन्जाब किंग्सले अष्ट्रेलियन ब्याटर म्याट शर्टलाई टोलीमा उनको स्थानमा लिएको छ । शर्ट राम्रो लयमा छन् । […]

March 4, 2023

डब्लूपिएलमा मुम्बईको सानदार सुरुवात

एजेन्सी – भारतीय क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा मुम्बई इन्डियन्स वुमन्स टोलीले उद्धघाटन खेलमा गुजरात जायन्ट्स वुमन्सलाई १ सय ४३ रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको गुजरात १५.१ ओभरमा ६४ रनमा अल आउट भयो । […]

Success

Thank you for your time.