April 5, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को आठौं खेलमा आज राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा गुवाहाटीमा सुरु हुनेछन् । दुबै टोली लगातार दोस्रो जितको सोचमा हुनेछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ७२ रनको सहज जित हात पारेको थियो । पन्जाब किंग्सले […]
April 5, 2023
एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । गुजरातले घाइते केन विलियम्सनको स्थानमा शानकालाई ल्याउने निर्णय गरेको छ । उनले ५० लाख भारु पाउनेछन् । गत अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि उनलाई कसैले किनेका थिएनन् । नियम अनुसार खेलाडी घाइते भएमा उसको स्थान लिने खेलाडी […]
April 4, 2023
एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दिल्लीले लगातार दोस्रो हार ब्येहोरेको छ । जितको लागि १ सय ६३ रनको मध्यम विजयी लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा बायाँ हाते युवा ब्याटर […]
April 4, 2023
एजेन्सी – घरेलु टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । दिल्लीका अक्षर पटेलले २२ बलमा २ […]
April 4, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगाशालमा सुरुहुनेछ। दिल्ली पहिलो जितको खोजीमा हुनेछ । साविक विजेता गुजरात लगातार दोस्रो जित हात पार्ने सोचमा हुनेछ । दिल्ली पहिलो खेलमा लखनऊ […]
April 3, 2023
एजेन्सी – अलराउन्डर मोईन अलीको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । चेन्नईको यो पहिलो जित हो । जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो […]
April 3, 2023
एजेन्सी – सानदार ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएकोछ । घरेलु मैदान एमए चिदम्बरम रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ३१ […]
April 3, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा आज चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७: ४५ मा चेन्नईमा सुरुहुनेछ । चेन्नई पहिलो र लखनऊ लगातार दोस्रो जितको सोचमा मैदान उत्रनेछन् । लखनऊको लोकेश राहुल र चेन्नईको महेन्द्रसिंह धोनीले कप्तानी गर्नेछन् । चेन्नई घरेलु […]
April 2, 2023
एजेन्सी – कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ […]
April 2, 2023
एजेन्सी – तिलक बर्माको सानदार ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पाँचौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । मुम्बईका बायाँ हाते अलराउन्डर तिलक बर्मा […]