default_image

नेपाल टि२० लिग

December 24, 2022

ओमरजाईको विष्फोटक ब्याटिङमा काठमाडौंको उत्कृष्ट पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमारजाईको विष्फोटक ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । काठमाडौंका आजमतुल्लाह ओमरजाईले ४२ बलमा ३ […]

December 24, 2022

मन्त्रीले नै गरे नेपाल टि२० लिगको उद्धघाटन

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नै नेपाल टि२० लिगको उद्घाटन गरेका छन् । पोखरा एभेन्जर्स र काठमाडौं नाइट्सबीचको खेलमा दुवै टोलीलाई शुभकामना दिँदै गहतराजले उद्धघाटन गरेका छन् । नेपाल टि२० लिगलाई आयोजना गर्न विदेशी खेलाडीले श्रम स्वीकृति नगरेको बताइँदै आएका छन् । नेपाल टि२० लिगलाई लिएर लगातार आलोचना र विवाद भइरहँदा भने […]

December 24, 2022

पोखराले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा पोखरा एभन्जर्सले काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा पोखराका कप्तान शरद भेषावकरले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पोखराले आजको खेलमा तुलबहादुर थापा, कृष्ण कार्की, विपिन खत्री र सुमित महर्जनलाई बेन्चमा राखेको छ । यसअघि टोलीमै नभएका […]

December 24, 2022

नेपाल टि२० लिग आज देखि सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० क्रिकेट लिग आजदेखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले […]

December 23, 2022

करन आइपिएल इतिहासकै महँगा खेलाडी बने

एजेन्सी – इंग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी बनेका छन् । भारतको कोचीमा जारी मिनी अक्सनमा साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख (२९ करोड ५० लाख रुपैयाँ) भारुमा किनेको छ । यस मूल्य आइपिएल इतिहासकै सर्वाधिक महँगो हो । २०१९ मा करनले पन्जाबबाटै खेलेका […]

December 23, 2022

नेपाल टि२० लिगको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले पाँच लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता हरेक प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता उदीयमान खेलाडीले १ लाख ८० हजार प्राप्त […]

December 23, 2022

नेपाल टि२० लिगको विजेताले ५५ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको विजेताले ५५ लाख नेपाली रुपैयाँ पाउने भएको छ । विजेता टोलीले ५५ लाख प्राप्त गर्दा उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्यस्तै प्रतियोगिता प्लेयर अफ द टुनामेन्टले पाँच लाख […]

December 22, 2022

नेपाल टि२० लिग फेरि सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग फेरि सर्ने भएको छ । क्यानले विदेशी खेलाडीको श्रम स्वीकृतिलाई देखाउँदै शुक्रबारबाट सुरु हुन नसक्ने जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबारदेखि सुरु नहुने बताए । क्यानको यस विषयमा बिहीबार विहान देखिनै बैठक बसेको थियो । तर कहिलेदेखि सुरु हुने भने […]

December 22, 2022

हफिज र थरंगाले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार मोहम्मद हफिज र श्रीलंका पूर्व कप्तान उपुल थरंगाले पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । पोखराले सामाजिक सञ्जालमार्फत आफ्नो विदेशी खेलाडी सार्वजनिक गरेको छ । ४२ वर्षीय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । पाकिस्तानका एक […]

December 21, 2022

‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले पूर्वनिर्धारित तालिका अनुसार नै आफूहरु खेल्न तयार हुँदा आयोजक पनि तयार हुनुपर्ने जनाएको छ । बुधबार एक कार्यक्रममाझ खेलाडीलाई स्वागत गर्ने क्रममा टोलीका सिइओ सञ्जय शर्माले प्रतियोगिताबारे आफ्नो प्रतिक्रिया दिएका हुन् । लुम्बिनीको स्वामित्व सञ्जयसँगै पूर्व क्रिकेटरद्वय आशिक लामा र बरदान चालिसे तथा […]

Success

Thank you for your time.