September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल राइट्स ब्रान्ड लजिकले प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बोलकबोल प्रक्रियामार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको जनाएको छ। आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासंगै ब्रान्ड लजिकको […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली जनकपुरले आफ्नो नाम र लोगो घोषणा गरेको छ । जनकपुरले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम जनकपुर बोल्ट्स रहनेछ । जनकपुरले केही साता अघि मात्र आसिफ शेखलाई मार्की खेलाडीको रुपमा टोलीमा प्राप्त गरेको थियो । जनकपुर फ्रेन्चाईज […]
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रमियर लिग (एनपिएल) को लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले औपचारिक रूपमा हेल्प डेस्कको सुरूवात गरेको छ। आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेल्प डेस्कको संयुक्त रुपमा उदघाटन गरे। हेल्प डेस्क राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा रहेको छ। हेल्प डेस्क राखेपको प्रशासन […]
September 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) का लागि खेलाडी रजिस्ट्रेसन खुला गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो । लिगको पहिलो संस्करणको लागि हुने अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीका लागि खेलाडी दर्ता प्रकृया खुला गरिएको उल्लेख […]
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की खेलाडीको टोली टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पत्रकार सम्मेलनमा गोला प्रथाद्वारा मार्की खेलाडीको टोली तय भएको थियो। क्यान सचिव पारस खड्काले कार्यक्रममा खेलाडी अक्सन दशैं अघि हुने जानकारी दिए । अक्सनमा विभिन्न श्रेणीमा खेलाडीलाई विभाजन गरीने छ । मार्की खेलाडीको मुल्य भने […]
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडी हरेकको मुल्य २० लाख रुपैयाँ तोकिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलसहित टोलीका अन्य सदस्य दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई मार्की खेलाडीका रुपमा घोषणा गरेको […]
September 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को ८ टोलीका मार्की खेलाडीको नाम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई ८ मार्की खेलाडीका रुपमा घोषणा गरेको हो । अहिलेलाई पछिल्लो समयको प्रदर्शन हेरेर खेलाडीहरुको घोषणा […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को टिम खरिद गर्न इच्छुक संस्थाबीच आज बोल कबोल (बिडिङ) मार्फत फ्रेन्चाइज विक्री गरेको छ । नेपाल टि ट्वान्टी प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किन्दा काठमाडौं फ्रेन्चाइज ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ । कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ । काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]
September 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षअघि नेपाल टि ट्वान्टी लिगमा सहभागी पोखरा एभन्जर्सले बिना प्रतिस्पर्धा नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी रहने पोखरा फ्रन्चाइजीको स्वामित्व आफूहरुलाई दिन माग गरेको छ । नेपाल टि ट्वान्टी क्रिकेट प्रा. लि. को स्वामित्वमा रहेको एभेन्जर्सले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) सॅंग नेपाल प्रिमियर लिगको तोकिएको फ्रान्चाइज […]