June 29, 2021
एजेन्सी – तीव्र गतिका बलर क्रिस वोक्सको उत्कृष्ट बलिङ र जो रुटको अविजित अर्धशतकीय इनिङको सहयोगमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्डले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ३५.५ ओभरमा ५ […]
June 29, 2021
एजेन्सी – तीव्र गतिका बलर क्रिस वोक्सको घातक बलिङसँगै श्रीलंकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई १ सय ८६ रनको सामान्य लक्ष्य दिएको छ । रिभरसाइड ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको श्रीलंका ४२.३ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डको उत्कृष्ट बलिङ सामू श्रीलंका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंका कप्तान […]
June 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को वर्ष वेस्ट इन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकपमा स्थान बनाउन नेपालले खेल्ने एसिया छनोट सर्ने उच्च सम्भावना रहेको छ । नेपाल सहित कुल ६ देशले सेप्टेम्बरमा यूएईमा यू-१९ विश्वकप एसिया छनोट खेल्ने कार्यक्रम छ । विजेता टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपाल प्रमुख दाबेदार टोली हो । कोरोना महामारीले सबै […]
June 28, 2021
एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले उपकप्तान कुसल मेन्डिस सहित प्रमुख तीन खेलाडीलाई सबै शैलीको क्रिकेटबाट निलम्बित गरेको छ । इंग्ल्यान्डमा रहेका कुसल मेन्डिस, विकेटपिकर निरोशन डिक्वेला र ओपनर दनुष्का गुणाथिलकालाई निलम्बित गर्दै तत्काल श्रीलंका फर्किन आदेश दिएको छ । यी तीन खेलाडी होटल छाडेर बाहिर गएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि श्रीलंका क्रिकेट बोर्डले उनीलाई निलम्बित […]
June 28, 2021
एजेन्सी – टि२० विश्वकप २०२१ संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । भारतमा हुनपर्ने टि२० विश्वकप कोरोना महामारीको कारण यूएईमा हुने द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि२० विश्वकप भारतमा गर्ने वा नगर्ने २७ जुन (आईतबार) सम्म बिसिसिआईलाई जानकारी […]
June 28, 2021
एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडा र स्पिनर जर्ज लिन्डे चम्कँदा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा वेस्ट इन्डिजलाई १६ रनले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरी भएको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]
June 27, 2021
एजेन्सी – ओपनर इभिन लुईसको उत्कृष्ट ब्याटिङको सहयोगमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई पहिलो टि२० खेलमा ८ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली वेस्ट इन्डिजले पाँच टि२० आई खेलको सिरिजमा १-० को अग्रता लिएको छ । आईतबार विहान सम्पन्न खेलमा वेस्ट इन्डिले जितको लागि पछ्याएको १ सय ६१ रनको विजयी लक्ष्य १५ ओभरमा २ […]
June 26, 2021
एजेन्सी – इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तीन टि२० आई खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा श्रीलंकालाई ८९ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले सानदार क्लिनस्विप गरेको हो । जितको लागि १ सय ८१ रनको बलियो विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा ९१ रनमा अल आउट भयो । श्रीलंका तल्लोक्रमका बिनुरा फ्रेन्नान्डोले […]
June 26, 2021
एजेन्सी – ओपनर डेविड मलानको उत्कृष्ट ब्याटिङसँगै इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ८१ रनको बलियो लक्ष्य दिएको छ । घरेलु मैदान दी रोज बाउल साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनायो । इंग्ल्यान्डका ओपनर डेविड मलानले ४८ बलमा ५ […]
June 26, 2021
विश्व क्रिकेट इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै न्युजिल्यान्डले दुई दशक लामो आइसिसीको उपाधि खडेरी तोड्यो । अधिकांश अनुभवी खेलाडीले करिअरको सबैभन्दा ठूलो सफलता हासिल गर्दा खेलका नायक भने युवा तीव्र गतिका बलर काइल जेमिसन बने । विश्व क्रिकेटको पावरहाउस भारतका विश्वस्तरीय ब्याट्सम्यान जेमिसनसामु निरिह बने र न्युजिल्यान्ड क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो […]