June 23, 2021
एजेन्सी – न्युजिल्यान्डले भारतलाई हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जितेको छ । बुधबार फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै यस प्रतियोगिताको पहिलो संस्करण जित्दै इतिहास रचेको हो । टेस्ट इतिहासमा पहिलो पटक भएको च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्य ओभरमा विकेट गुमाउँदै पूरा गर्दै इतिहास रचेको हो । […]
June 23, 2021
एजेन्सी – न्युजिल्यान्डको उत्कृष्ट बलिङसँगै विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा भारतले उपाधिको लागि १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ । अन्तिम तथा छैटौं दिन भारत दोस्रो इनिङमा ७३ ओभरमा १ सय ७० रनमा अल आउट हुन पुग्यो । पहिलो इनिङमा ३२ रनले पछि परेको भारतले समग्रमा १ सय ३८ रनको अग्रता लिएको थियो । […]
June 23, 2021
भूपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय किकेट टोलीको मुख्य लक्ष्य २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने हो । सन् २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता, लगातार टि२० विश्वकप र २०२७ मा एकदिवसिय विश्वकप हुँदै आगमी एक दशकमा टेस्ट राष्ट्र बन्ने सपना पनि छ । अहिलेको अवस्थामा नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन आइसिसी […]
June 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिय लिग (इपिएल) को फ्रेन्चाइज टोली काठमाडौं किंग्स–११ ले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । बुधबार काठमाडौं किंग्स–११ ले २०२१ को सिजनको लागि मुख्य प्रशिक्षकलाई खुल्ला आवेदन माग गरेको हो । यसअघि २०१८ को संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा विनोद दास थिए । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान […]
June 22, 2021
एजेन्सी – भारतले आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा कमजोर सुरुवात गरेको छ । पाँचौं दिनको खेल सकिँदा भारतले ३० ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ । पहिलो इनिङमा ३२ रनले पछि परेको भारतले समग्रमा ३२ रनकै अग्रता लिएको छ । छैटौं दिन निर्णायक खेल हुने छ । वर्षाको कारण पहिलो […]
June 22, 2021
एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा भारतविरुद्ध पहिलो इनिङमा ३२ रनको अग्रता लिएको छ । वर्षा र ब्याड लाइटको कारण प्रभावित बनेको फाइनलको पाँचौं दिन दोस्रो सेसनमा न्युजिल्यान्ड पहिलो इनिङमा ९९.२ ओभरमा २ सय ४९ रनमा अल आउट भएको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले १ सय ७७ बलमा ६ चौका सहित ४९ […]
June 22, 2021
एजेन्सी – बायाँ हाते स्पिनर केशव महाराजले ६१ वर्षपछि दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा ह्याट्रिक गरेका छन् । सोमबार राती वेस्ट इन्डिजविरुद्ध दोस्रो टेष्ट खेलमा चौथो दिन दोस्रो इनिङमा ३७ औं ओभरमा ह्याट्रिक गरेका थिए । टेष्टमा महाराज ह्याट्रिक गर्ने दक्षिण अफ्रिका दोस्रो बलर हुन् । टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाबाट सन् १९६० मा तीव्र गतिका […]
June 22, 2021
एजेन्सी – स्पिनर केशव महाराजको ह्याट्रिक र तीव्र गतिका बलर कागिसो रबाडाको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले दोस्रो टेष्ट खेलमा वेस्ट इन्डिजलाई १ सय ५८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै दुई टेष्ट सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले २–० ले जितेको छ । जितको लागि ३ सय २४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज […]
June 22, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा अस्थिर विकेटकिपर समस्या पछिल्ला पाँच वर्षमा ओपनिङ पछि सर्वाधिक चिन्ताको विषय हो । युवा ब्याट्सम्यान राजु रिजालबाट सुरु हुँदै दिलीप नाथ, अनिलकुमार शाह, प्रदीप ऐरी, सुवास खकुरेल र अहिले विनोद भण्डारीमा आएर नेपालको विकेटकिपरको जिम्मेवारी अडिएको छ । यसबीचमा अपेक्षा अनुसार कसैको ब्याटबाट पनि नियमित रन निस्कन सकेन । सन् २०१६ […]
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । क्रिकबजका अनुसार नेपाल, नामिबिया र स्कटल्यान्डबीचकोे ओडिआई त्रिकोणात्मक सिरिज जुलाई २० देखि ३० सम्म स्पेनको अल्मेरियामा रहेको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने छ । स्पेनमा पहिलो पटक ओडिआई खेल हुने छ । कोरोना महामारीको कारण […]