default_image

क्रिकेट

May 4, 2021

चेन्नई र राजस्थानबीचको खेल स्थगित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा बुधबार (भोली) हुने चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेल कोरोना कारण स्थगित भएको छ । चेन्नई र राजस्थानबीचको खेल दिल्लीमा हुने कार्यक्रम थियो । तर एकदिन अघिनै स्थगित भएको छ । चेन्नई सुपर किंग्सको टोली एक हप्ता क्वारेनटाइन बस्ने भएपछि खेल सरेको हो । सोमबार चेन्नईका […]

May 4, 2021

राहुलको सफल शल्यक्रिया

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा पन्जाब किंग्सका कप्तान लोकेश राहुलको सोमबार एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । शनिवार राती पेटमा अत्याधिक दुखाईपछि राहुललाई उपचारको लागि अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार राहुल एक हप्ताको विश्राम पछि मैदान फर्किन सक्ने छन् । सामान्य शल्यक्रिया भएको हुँदा लामो विश्राम गर्नु पर्दैन । आइपिएल बायो बबल […]

May 4, 2021

मुख्य प्रशिक्षक ह्वाटमोर श्रीलंका फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर आज श्रीलंका फर्किदै छन् । ह्वाटमोर दिउँसो १ बजे त्रिभुवन विमानस्थलबाट श्रीलंकातर्फ लाग्ने छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि अष्ट्रेलिया प्रशिक्षक देभ ह्वाटमोर एक महिनाको लागि श्रीलंका फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो […]

May 3, 2021

भारत र अष्ट्रेलियालाई पछि पार्दै न्युजिल्यान्ड शीर्षस्थानमा

एजेन्सी – न्युजिल्यान्डले भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वार्षिक वरियतामा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्ड, भारत र अष्ट्रेलिया जस्ता देशलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । न्युजिल्यान्डको १७ खेलमा १ सय २१ रेटिङ अंक छ । दोस्रो स्थानमा रहेको […]

May 3, 2021

सानदार जितसँगै श्रीलंकालाई सिरिज

एजेन्सी – श्रीलंकाले बंगलादेशसँगको दोस्रो टेष्ट खेलमा सानदार जित निकालेको छ । दोस्रो टेष्ट खेलमा २ सय ९ रनको फराकिलो जितसँगै श्रीलंकाले दुई टेष्ट सिरिज १–० ले जितेको छ । जितका लागि ४ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा ७१ ओभरमा २ सय २७ रनमा अल आउट भयो । बंगलादेशका मुश्फिकुर रहिमले […]

May 3, 2021

परेराको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

एजेन्सी – श्रीलंका स्टार अलराउन्डर थिसारा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३२ वर्षिय श्रीलंका विश्वकप विजेता अलराउन्डर परेराले सोमवार अप्रत्याशित रुपमा सन्न्यासको घोषणा गरेका छन् । सन् २०१४ मा श्रीलंकाले टि२० विश्वकप उपाधि जित्दा थिसारा परेरा टोलीका प्रमुख सदस्य थिए । तीव्र गतिमा बलिङ गर्ने परेराले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ओडिआई […]

May 3, 2021

नेपालको ओडिआई र टि२० विश्व वरियतामा सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक ओडिआई र टि २० आई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सोमबार जारी गरेको नयाँ वरियतामा नेपालले ओडिआई र टि२० आई दुबैमा एक एक स्थान सुधार गरेको छ । नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा उक्लिएको छ । टि२० आई वरियतामा नेपाल एसियोसियट टोलीमा शीर्षस्थानमा […]

May 3, 2021

कोलकाता र बेंगलोरबीचको खेल स्थगित!

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३० औं खेलमा आज हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ । कोलकाता र बेंगलोरबीचको खेल आज साँभ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने कार्यक्रम थियो । तर कोलकाता नाइट राइडर्सको क्याम्पको क्रममा खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल […]

May 2, 2021

पन्जाबलाई हराउँदै दिल्ली शीर्षस्थानमा

एजेन्सी – ओपनर शिखर धवनको अर्धशतकको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर शिखर धवन ४७ बलमा ६ चौका र २ […]

May 2, 2021

कप्तान मयंक शतकनजिक पुग्दा दिल्लीलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – कप्तान मयंक अग्रवालको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २९ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । पन्जाबका कप्तान मयंक अग्रवालले ५८ बलमा […]

Success

Thank you for your time.