May 2, 2021
एजेन्सी – ओपनर जस बटलरको उत्कृष्ट शतकको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा तेस्रो जित निकालेको छ । आइतबार साँझ राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले पराजित गर्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ […]
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले पन्जाब किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबको कप्तानी मयंक अग्रवालले गर्ने भएका छन् । पन्जाबमा दुई परिवर्तन गरेको छ । लोकेश राहुलको स्थानमा मयंक अग्रवाल टोलीमा […]
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सका कप्तान तथा भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल अस्पताल भर्ना भएका छन् । शनिवार राती पेटमा अत्याधिक दुखाईको कारण औषधी प्रयोग गरेपनि ठिक नभएपछि उपचारको राहुललाई अस्पताल लगिएको थियो । राहुललाई एपेन्डिसाइटिस भएको पन्जाब किंग्सले जनाएको छ । उनको उपचार शल्यक्रियामार्फत हुने छ । योसँगै लाहुलले […]
May 2, 2021
एजेन्सी – ओपनर जस बटलरको सानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा सनराइजर्स हैदराबादलाई २ सय २१ रनको लक्ष्य दिएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनायो । सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै […]
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइजर्स हैदराबादले पहिला बलिङ गर्ने भएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा हैदराबादका नवनियुक्त कप्तान केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । हैदराबादले टोलीमा तीन परिवर्तन गरेको छ । पूर्व कप्तान डेविड वार्नरलाई बेन्चमा राखेको छ । वार्नरको […]
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सलाई पन्जाब किंग्सविरुद्ध खेलमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिने अवसर छ । पन्जाब र दिल्लीबीचको खेल नेपाली समय अनुसार आज (आइतबार) साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ । दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका […]
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा अरुण जेटली स्टेडियम दिल्लीमा सुरु हुने छ । हैदराबाद ६ खेलमा १ मा जित र ५ मा हार सहित पुछारमा छ । राजस्थान समान खेलमा २ मा […]
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा शनिबार राती मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्समाथि ४ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय १९ रनको विशाल विजयी लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । एक समय जितबाट धेरै टाढा पुगेको मुम्बईलाई काइरन पोलार्डले विष्फोटक इनिङका साथ अन्तिम बलमा रोमाञ्चक र […]
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा खराब सुरुवात गरेको सनराइजर्स हैदराबादले नियमित कप्तान डेविड वार्नरलाई हटाउँदै केन विलियम्सनलाई जिम्मेवारी दिएको छ । आइतबार राजस्थान रोयल्ससँग खेल्नु अघि हैदराबादले शनिवार कप्तान परिवर्तन गरेको थियो । तीन पटकका ओरेन्ज क्याप विजेता वार्नर हैदराबादलाई आइपिएल उपाधि जिताउने एक्लो कप्तान हुन् । वार्नर लय समाउन संघर्षरत हुँदा […]
May 1, 2021
एजेन्सी – अलराउन्डर काइरन पोलार्डको विष्फोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । […]