April 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरियतामा ठूलो फड्को मार्दै विश्वका चर्चित खेलाडीलाई पछि पारेका छन् । आइसिसीको नयाँ वरियतामा कुशल ९३ औं स्थानबाट ६१ औं स्थानमा उक्लिएका छन् । कुशलले एकै पटक ३२ स्थान सुधार गरेका छन् । भारतीय क्रिकेट टोलीका सूर्यकुमायर […]
April 28, 2021
यसअघि ट्राइ सिरिज फुटबल टिमका सदस्य तथा प्रशिक्षकले नगद पुरस्कार प्राप्त गर्ने हुनुपर्नेमा अन्यथा हुन गएकोले यो समाचार हटाइएको छ । – सम्पादक
April 28, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २३ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दिल्लीमा सुरु हुने छ । चेन्नई आजको खेलमा पुछारमा रहेको हैदराबादलार्ई हराउँदै शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद चेन्नईमाथि जित निकाल्दै पुछारबाट उक्लिन चाहन्छ […]
April 27, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्समाथि रोयल च्यालेन्जर्स बेंगलोरले १ रनको रोमाञ्चक जित निकालेको छ । रोमाञ्चक जितसँगै बेंगलोर शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन बनायो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १४ रन […]
April 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चल क्रिकेट ऐकेडेमीको आयोजनामा मोरङको बैजनाथपुरमा हुने भनिएको रिचा मेमोरियल टि२० क्रिकेट प्रतियोगिता केहि समयको लागि स्थगित भएको छ । वैशाख १५ देखि २२ सम्म बैजनाथपुर क्रिकेट मैदानमा हुने भनिएको प्रतियोगिता कोरोना महामारीसँगै सरकारको लकडाउन र खेलकुद गतिविधि गर्न रोक लगाएपछि केहि समयको लागि प्रतियोगिता स्थगित हुने भएको छ । अव […]
April 27, 2021
एजेन्सी – आक्रामक ब्याट्सम्यान एवी डिभिलियर्सको उत्कृष्ट ब्याटिङको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सले १ सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । बेंगलोरका एवी डिभिलियर्स ४२ […]
April 27, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको इतिहास पल्टाउने हो भने अधिकांश अवसरमा नेपालको पराजयको प्रमुख कारण कमजोर ब्याटिङ नै रहँदै आएको छ । प्रशिक्षक फेरिए, खेलाडी फेरिए, नेपालको क्रिकेट खेल्ने स्तर नै परिवर्तन भयो, तर ब्याटिङको समस्याले नेपाली क्रिकेटलाई कहिल्यै छोडेन । तर यसपटक भने नेपाली टोलीको प्रदर्शनले केहि आशा पलाएको छ । शनिबार सम्पन्न नेपाल, मलेसिया […]
April 27, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २२ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अहमदाबादमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले स्पिनर रविचन्द्रन आश्विनको स्थानमा तीव्र गतिका बलर ईशान्त शर्मालाई मौका दिएको छ । आश्विनले कोरोना महामारीको कारण परिवारलाई साथ […]
April 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि२० आई सिरिज टियु मैदानमा शनिवार सम्पन्न भएको छ । डबल राउन्ड रोविन लिग हुँदै फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै घरेलु मैदानमा ११ वर्षपछि उपाधि जितेको थियो । ब्याटिङ नेपालको इतिहास देखिनै कमजोर मानिन्छ । तर त्रिकोणात्मक सिरिजमा नेपालले सबैभन्दा उत्कृष्ट […]
April 27, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले पन्जाब किंग्समाथि ५ विकेटको सहज जित निकालेको छ । जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १६.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता कप्तान ओईन मोर्गनले ४० बलमा ४ चौका र २ छक्का सहित ४७ रनमा […]