default_image

क्रिकेट

April 25, 2021

पाकिस्तानलाई टि२० सिरिज, रिजवान सर्वोत्कृष्ट

एजेन्सी – तीव्र गतिका बलर हसन अली र ओपनर ब्याट्सम्यान मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले जिम्बावेसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको छ । अन्तिम खेलमा पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २४ रनले पराजित गर्दै सिरिज जितेको हो । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […]

April 25, 2021

जडेजाको विष्फोटक ब्याटिङमा चेन्नईको बलियो योगफल

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाको विष्फोटक ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरालई १ सय ९२ रनको बलियो लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । चेन्नईका अलराउन्डर रविन्द्र […]

April 25, 2021

बाबरले तोडे विराटको कीर्तिमान

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कीर्तिमान तोड्दै टि२० आईमा नयाँ इतिहास रचेका छन् । जिम्बावेसँगको तेस्रो टि२० आई खेलमा अर्धशतक बनाउनेक्रममा बाबरले विराटको कीर्तिमान तोडेका हुन् । बाबर टि२० आई क्रिकेटमा सर्वाधिक छिटो दुई हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । बाबरले ५२ इनिङमा यस सफलता हात […]

April 25, 2021

बेंगलोरविरुद्ध टस जितेर चेन्नई ब्याटिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १९ औं खेलमा रोयल च्यालेनजर्स बेंगलोरविरुद्ध चेन्नई सुपर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ । वानखडे स्टेडियम स्टेडियम मुम्बईमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले आज टोलीमा दुई परिवर्तन गरेको छ । मोईन अली फिट नहुँदा ड्वेन ब्राभोलाई मौका […]

April 25, 2021

कुशल मल्लको विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – देबे हाते युवा ब्याट्सम्यान कुशल मल्लले टि२० आई क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान बनाएका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध कुशलले २४ बलमा ५ छक्का र २ चौका सहित ५० रनमा अविजित थिए । उक्त अर्धशतक कुशलले १७ वर्ष ५० दिनको उमेरमा पूरा गरेका थिए […]

April 25, 2021

‘मलाई विश्वास गरेकोमा प्रशिक्षक र टोलीलाई धन्यवाद’ – कुशल भुर्तेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिजमा आफूलाई विश्वास गर्दै मौका दिएकोका प्रशिक्षक र टोलीलाई धन्यवाद दिएका छन् । फाइनलमा नेदरल्यान्ड्सलाई विशाल रन अन्तरले हराउँदै उपाधि जितेपछि कुशल भुर्तेलले पत्रकारसँग बोल्दै धन्यवाद दिएका हुन् । डेब्यू टि२० सिरिज खेलेका कुशल उत्कृष्ट प्रदर्शनका साथ विश्व कीर्तिमान बनाउँदै सर्वोत्कृष्ट […]

April 24, 2021

‘युवा खेलाडीको प्रदर्शन राम्रो संकेत’ – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले युवा खेलाडीले नेपाललाई आगमी दिनमा धेरै अगाडि बढाउन सक्ने बताएका छन् । शनिबार टियु क्रिकेट मैदानमा त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको थियो । उपाधि जितेपछि बोल्दै कप्तान ज्ञानेन्द्र मल्लले युवा खेलाडीको प्रदर्शन तारिफ गर्दै […]

April 24, 2021

कुशल भुर्तेल त्रिकोणत्मक सिरिजको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल सर्वोउत्कृष्ट (प्लेयर अफ द सिरिज ) चुनिएका छन् । नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक टि२० आई सिरिजको कुल ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए । कुशलले बजाजको दुई सय सिसिको […]

April 24, 2021

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको छ । शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितको साथ च्याम्पियन बनेको छ । नेपालले घरेलु मैदान टियुमा ११ वर्षपछि उपाधि जितेको हो । जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा […]

April 24, 2021

नेपालसँग नेदरल्यान्ड्सको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खराब सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ ओभरमा ३७ रन बनाउँदै ४ विकेट गुमाएको छ । ओपनर म्याक्स ओडाउड १९ बलमा २ चौका र १ छक्का सहित २० रनमा […]

Success

Thank you for your time.