default_image

क्रिकेट

April 26, 2021

कोलकातालाई पन्जाबको सामान्य लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २१ औं खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबाद टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पन्जाबका ओपनर मयंक अग्रवालले ३४ बलमा १ चौका र […]

April 26, 2021

पन्जाबविरुद्ध पहिला फिल्डिङ गर्दै कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २१ औं खेलमा पन्जाब किंग्सविरुद्ध कोलकाता नाइट राइडर्सले पहिला फिल्डिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबाद कोलकाता कप्तान ओईन मोगर्नले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । कोलकाताले टोलीमा परिवर्तन गरेको छैन । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर फबियन एलेनको […]

April 26, 2021

भारतलाई कमिन्सको आर्थिक सहयोग

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका तीव्र गतिका बलर प्याट कमिन्सले भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिलए) मा कोलकाता नाइट राइडर्सबाट खेलि रहेका कमिन्सले कोरोना महामारीबाट लडि रहेको भारतलाई अक्सिजन खरिदका लागि भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् । कमिन्सले सामाजिक सञ्जाल मार्फत […]

April 26, 2021

कुशल सहित पाँच खेलाडी सम्मानित

काठमाडौैं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल सहित पाँच खेलाडी अमेरिका र बेलायतमा बस्दै आएका नेपाली समर्थकबाट नगद पुरस्कार सहित सम्मानित भएका छन् । शनिवार सम्पन्न त्रिकोणात्मक टि२० सिरिजमा उत्कृष्ट प्रर्दशन गर्ने ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र उपकप्तान दीपेन्द्रसिंह ऐरी नगद रकम सहित सम्मानित […]

April 26, 2021

अष्ट्रेलियाका थप तीन खेलाडीद्धारा आइपिएलबाट नाम फिर्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा खेलाडीले कोरोना महामारीको कारण आफ्नो नाम फिर्ता लिने खेलाडी बढ्न थालेका छन् । सोमबार तीन खेलाडीले आफ्नो नाम फिर्ता लिएका छन् । रोयल च्यालेन्जर्स बेंगलोरका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर केन रिचर्डस्न र दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विनले कोरोना महामारीको कारण ब्यक्तिगत कारण देखाउँदै नाम फिर्ता […]

April 26, 2021

दिल्ली सुपर ओभरमा विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा जितको लागि ८ रन बनाउनु पर्ने दिल्लीले अन्तिम बलमा पूरा गर्दै विजयी भएको थियो । सुपर ओभरमा दिल्लीका शिखर धवन र ऋषभ पन्तले ब्याटिङ गरेका थिए । हैदराबादको बलिङ राशिद खानले गरेका थिए । पन्तले […]

April 25, 2021

श्रीलंका र बंगलादेशको पहिलो टेष्ट बराबरी

एजेन्सी – श्रीलंका र बंगलादेशको पहिलो टेष्ट बराबरीमा सकिएको छ । आइतबार बंगलादेशले पाँचौं दिन दोस्रो इनिङ ३३ ओभरमा १००–२ को अवस्थामा टेष्ट बराबरीमा सकिएको थियो । ओपनर तमिम इकवाल ७४ र मोमिनुल हक २३ रनमा अविजित रहे । त्यसअघि श्रीलंकाले पहिलो इनिङ १ सय ७९ ओभरमा ६४८–८ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । […]

April 25, 2021

हैदराबादलाई दिल्लीको मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । दिल्लीका स्टिभ स्मिथ २५ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा अविजित रहे […]

April 25, 2021

बेंगलोरमाथि चेन्नईको सानदार जित

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले आइतबार साँझ सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ६९ रनको सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]

April 25, 2021

नेपालको विश्व टि२० वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरियतामा सुधार गरेको छ । आइसिसीले आइतार जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ । नेपालको २८ खेलमा ५ हजार एक सय १३ अंक र १ सय ८३ रेटिङ अंक छ । नेपालले सुधार गर्दा स्कटल्यान्ड […]

Success

Thank you for your time.