March 19, 2021
एजेन्सी – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले इंग्ल्यान्डविरुद्ध खेल्ने तीन ओडिआई सिरिजको लागि दुई नयाँ अनुहार समेट्दै टोली घोषणा गरेको छ । ब्याट्सम्यान सूय कुमार यादव र तीव्र गतिका बलर प्रसिद्ध कृष्णालाई पहिलो पटक ओडिआई टोलीमा समेट्दै भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्य टोली घोषणा गरेको छ । भारत र इंग्ल्यान्डबीच पाँच टि२० आई […]
March 18, 2021
एजेन्सी – भारतले चौथो टि२० आई खेलमा इंग्ल्यान्डमाथि ८ रनको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच टि२० आई सिरिज २-२ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा २३ […]
March 18, 2021
एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सूर्य कुमार यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले चौथो टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । डेब्यू इनिङ खेलेका सूर्य कुमार यादवले ३१ बलमा […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने चौथो संस्करणको यू१६ नेक्सस कप टि२० क्रिकेट प्रतियोगिता चैत तेस्रो सातादेखि सुरु हुने भएको छ । नेक्सस कप चैत १६ गते देखी ३१ गते सम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने भएको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहने नेक्ससका अध्यक्ष कुमार शाहीले जनाकारी दिएका छन् । […]
March 18, 2021
एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध चौथो टि२० आई खेलमा पहिला बलिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । इंग्ल्यान्डले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । तेस्रो खेलको टोलीलाई निरन्तरता दिएको मोर्गनले बताएका छन् । भारतले टोलीमा दुई परिवर्तन गरेको छ । […]
March 18, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको चौथो टि२० आई खेल आज हुँदै छ । खेल बेलुका ७:१५ नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । पाँच टि२० आई सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो टि२० आई ७ विकेटले पराजित भएको इंग्ल्यान्डले तेस्रो टि२० खेलमा […]
March 18, 2021
एजेन्सी – भारतले वेस्टइन्डिज लेजेन्ड्सलाई १२ रनले पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको फाइनमा पुगेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले वेस्टइन्डिजलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । जितको लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । वेस्टइन्डिजका […]
March 17, 2021
एजेन्सी – लेगस्पिनर राशिद खान र युवा ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजको उत्कृष्ट प्रर्दशनमा अफगानिस्तानले पहिलो टि२० खेलमा जिम्बावेलाई ४८ रनले पराजित गरेको छ । जितका लागि १ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । जिम्बावेका ओपनर तिनशे कामुन्हुकम्वेले ३७ बलमा ४ चौका सहित सर्वाधिक […]
March 17, 2021
एजेन्सी – कप्तान सचिन तेन्दुलकर, युवराज सिंह, युसुफ पठानको उत्कृष्ट ब्याटिङको सहयोगमा रोड सेफ्टी विश्व टि२० सिरिजको पहिलो सेमिफाइनलमा भारत लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्ड्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ । सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । भारतका कप्तान सचिन तेन्दुलकरले […]
March 16, 2021
एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टि२० खेलमा घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ । योसँगै इंग्ल्यान्डले पाँच टि२० आई सिरिजमा २–१ को अग्रता लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डलाई सहज […]