default_image

क्रिकेट

March 14, 2021

भारतलाई इंग्ल्यान्डको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर भुवनेश्वर कुमारले ओपनर जस बटलरलाई शून्यमा एलबिडब्लू […]

March 14, 2021

सूर्य र ईशानको डेब्यू

एजेन्सी – इंग्ल्यान्डसँगको दोस्रो टि२० खेलमा भारतका दुई स्टार ब्याट्सम्यान सूर्यकुमार यादव र ईशान किशनले डेब्यू गरेका छन् । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सबाट खेल्ने ईशान किशन र सूर्य कुमार यादवले भारतका लागि पहिलो खेल खेल्दै […]

March 14, 2021

राशिदको कीर्तिमानी बलिङमा अफगानिस्तान विजयी

एजेन्सी – युवा लेगस्पिनर राशिद खानको उत्कृष्ट कीर्तिमानी बलिङको सहयोगमा अफगानिस्तानले दोस्रो टेष्ट खेलमा जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ । योसँगै दुई टेष्ट खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानका रहमत शाहले ५८ र […]

March 14, 2021

मुम्बईलाई विजय हजारे ट्रफीको उपाधि

एजेन्सी – भारतको घरेलु एकदिवसिय प्रतियोगिता विजय हजारे ट्रफीको उपाधि मुम्बईले जितेको छ । मुम्बईले फाइनलमा उत्तर प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो । आइतबार जितको लागि ३ सय १३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितका युवा विकेटकिपर आदित्य तारे १ सय ७ बलमा १८ […]

March 14, 2021

भारत र इंग्ल्यान्डबीचको दोस्रो टि२० आज

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको दोस्रो टि२० आई खेल आज (आइतवार) हुँदै छ । खेल बेलुका ७:१५ नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी हुँदै पाँच टि२० आई सिरिजमा १-० को अग्रता लिएको छ । पहिलो खेलमा घरेलु टोली भारतले कमजोर प्रर्दशन गरेको थियो । इंग्ल्यान्डले १ सय […]

March 13, 2021

युवराजको अलराउन्ड प्रर्दशनमा भारतको सहज जित

एजेन्सी – आक्रामक ब्याट्सम्यान युवराज सिंहको अलराउन्ड प्रर्दशनमा भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्समाथि ५६ रनको सहज जित निकालेको छ । जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका लेजेन्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । ओपनर एन्ड्रयू पुटिक ३५ बलमा ६ […]

March 13, 2021

सचिन र युवराजको आक्रामक अर्धशतक

एजेन्सी – पूर्व कप्तान सचिन तेन्दुलकर र आक्रामक ब्याट्सम्यान युवराज सिंहको उत्कृष्ट ब्याटिङको सहयोगमा भारत लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ । सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४ […]

March 13, 2021

दीपेन्द्र मेयर कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पुलिसलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेका दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । पुलिसले फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । सर्वोत्कृष्ट दीपेन्द्रले ५० हजार […]

March 13, 2021

एपिएफलाई हराउँदै पुलिस मेयर कप च्याम्पियन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको च्याम्पियन बनेको छ । शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको छ । विजेता पुलिसले ५ लाख र उपविजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २४.१ ओभरमा २ […]

March 13, 2021

एनसिएफएफलाई ७७ नम्बर कुर्सी

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला ७७ नम्बर कुर्सी नेपाल क्रिकेट फ्यान अन फेसबुक (एनसिएफएफ) ले सुरक्षित गरेको छ । शनिबार एनसिएफएफले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिषरमा धुर्मुस सुन्तली फाउन्डेसनका सदस्य कुमार कट्टेल (जिग्री) लाई १ लाख रुपैयाँ हस्तान्तरण गर्दै ७७ […]

Success

Thank you for your time.