February 10, 2021
भुपेन्द्र जिसी, काठमाडौं सुदूरपश्चिम प्रदेशका युवा ब्याट्सम्यान तथा विकेटकिपर १८ वर्षिय खडक बहादुर बोहरा पहिलो पटक नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परे । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणलाई ३२ सदस्य टोली बोलाउँदा सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिनिधित्वको रुपमा खडक परेका थिए । बैतडी सुदूरपश्चिम प्रदेशको एक भौगलिक विकट, दुर्गम र आर्थिक रुपमा पछि परेको […]
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज चनाराले नयाँ जुत्ता पाएका छन् । यसै साता नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणको लागि बन्द प्रशिक्षणमा ३२ सदस्य टोलीलाई बोलाएको थियो । अनुज नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक परेका थिए । आइतबार हाम्रो खेलकुद डटकमले उनको क्रिकेट यात्रालाई समेट्दै ‘साथीको जुत्ता […]
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौ १८ मा मुख्य प्रशिक्षक सहित पाँच पदको लागि खुल्ला आवेदन मागेको थियो । क्यानले मुख्य प्रशिक्षकसँगै, जनरल म्यानेजर, चिफ फाइनन्स अफिसर, हरेक प्रदेशमा एक एक प्रशिक्षक र क्रिकेट म्यानेजर पद आवश्यक रहेको भन्दै विज्ञापन निकालेको थियो । पुष २ मा मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ […]
February 9, 2021
एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार पहिलो टेष्टको पाँचौं दिन दोस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनको फराकिलो अन्तरले हराउँदै चार टेष्ट खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि ४ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ५८.१ ओभरमा १ सय […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आगामी चैत्रमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसिसी विश्वकप लिग-२ को खेल स्थगित भएको छ । नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम रहेको थियो । जसको लागि नेपालका तीन दिन देखि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । […]
February 8, 2021
एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलको हारबाट बन्च घरेलु टोली भारतले अन्तिम दिन ठूलो संघर्ष गर्नुपर्ने भएको छ । जितको लागि ४ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत चौथो दिनको समाप्तिमा १३ ओभरमा ३९-१ को अवस्थामा छ । भारतका ओपनर सुभमन गिल १५ र चेतेश्वर पुजारा १२ रनमा अविजित छन् । ओपनर रोहित […]
February 8, 2021
एजेन्सी – तीव्र गतिका बलर हसन अलीले उत्कृष्ट बलिङ गरेपछि पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको छ । सोमबार घरेलु मैदानमा दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिकालाई पाकिस्तानले ९५ रनले पराजित गर्दै दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको हो । पाकिस्तानले दक्षिण अफ्रिकालाई सन् २००३ पछि पहिलो पटक टेष्ट सिरिजमा पराजित गरेको हो […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज चनारालाई सौराह स्यान्ड्सले जुत्ता किन्नको लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यसै साता नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणको लागि बन्द प्रशिक्षणमा ३२ सदस्य टोलीलाई बोलाएको थियो । अनुज नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक परेका थिए । पहिलो पटक […]
February 8, 2021
एजेन्सी – वेस्टइन्डिजका मध्यक्रमका ब्याट्सम्यान काईल मेयर्सले बंगलादेशविरुद्ध पहिलो टेष्ट खेलमा आइतबार डेब्यू खेलमा दोहोरो शतकीय इनिङ खेल्दै टोलीलाई ३ विकेटको अविश्वसनिय जित दिलाए । जितको लागि ३ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले अन्तिम दिन उत्कृष्ट प्रर्दशनका साथ ७ विकेट गुमाउँदै पूरा गर्यो । पहिलो इनिङमा १ सय ७१ रनले पछि परेको वेस्टइन्डिजले […]
February 8, 2021
एजेन्सी – वेस्टइन्डिजका मध्यक्रमका ब्याट्सम्यान काईल मेयर्सले बंगलादेशलाई पहिलो टेष्ट खेलमा ३ विकेटले हराउन डेब्यू खेलमा अविश्वसनिय र कीर्तिमानी दोहोरो शतकीय अविजित इनिङ खेले । जितको लागि ३ सय ९५ रनको विशाल विजयी लक्ष्य पाएको वेस्टइन्डिजले ७ विकेट गुमाउँदै पूरा गरेको थियो । चौथो दिनको समाप्तिमा वेस्टइन्डिज लक्ष्य पछ्याउने क्रममा ११०/३ को अवस्थामा थयो । […]