June 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि साउथह्याप्टनमा सुरु हुने छ । वेस्ट इन्डिज दोस्रो जितको खोजिमा हुँदा अफ्रिका पहिलो जित निकाल्ने दाउमा छ । इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजित भएको अफ्रिकालाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै […]
June 9, 2019
एजेन्सी – भारतले एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान दिए । ४० […]
June 9, 2019
एजेन्सी – ओपनर शिखर धवनको शतक र कप्तान विराट कोहलीको अर्धशतकसँगै एकदिवसीय विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको विशाल योगफल प्रस्तुत गरेको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनायो । भारतका लागि ओपनर शिखर धवनले शतक […]
June 9, 2019
एजेन्सी – ओपनर शिखर धवनले उत्कृष्ट शतक प्रहारगरेसँगै अष्ट्रेलियाविरुद्ध भारत विशाल योगफलतर्फ लम्केको छ । धवनले ३३ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरेका थिए । ३७ औं ओभरमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित […]
June 9, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । भर्खर सम्पन्न टसमा लन्डन स्थित ओभल क्रिकेट मैदानमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले फिल्डिङ गर्ने छ । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । […]
June 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु फ्रेन्चाइज लिगमा विदेशी खेलाडीको दबदबा हुँदा अन्य प्रतियोगितामा विभागिय खेलाडी हावी हुने गर्दछन् । शनिबार सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पनि सर्वाधिक रन बटुल्ने शीर्ष ५ खेलाडीमा १ मात्र प्रदेशका खेलाडी अट्न सके । आर्मीलाई ४ विकेटले हराउँदै पीएम कपको उपाधि पुलिसले जितेको थियो । […]
June 9, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको […]
June 9, 2019
एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । शनिबार राती अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । १ सय ७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्यान्डको सहज जितमा कप्तान केन विलियम्सन ९९ बलमा ९ […]
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको […]
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १३ औं खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय ७३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रुपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ […]