default_image

क्रिकेट

June 1, 2019

अष्ट्रेलियालाई अफगानिस्तानको मध्यम चुनौती

एजेन्सी – अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा उपाधीको प्रमुख दाबेदार अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का […]

June 1, 2019

न्युजिल्यान्ड १० विकेटले विजयी !

एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । शनिवार साँझ सम्पन्न खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो । उसका लागि ओपनर मार्टिन गुप्टिल ७३ र कोलिन मुनरो ५८ रनमा अविजित […]

June 1, 2019

जब यू-१९ कप्तान रोहितको ‘सिक्स प्याक’ देखियो..

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भिडेका थिए । खेलको २८ औं ओभरको दोस्रो बलमा हरिबहादुर चौहानले फाइन लेगतर्फ सट प्रहार गरे । आरिफ शेखले बाउन्ड्रीनिर उत्कृष्ट फिल्डीङ गर्दै विकेटकिपर दिलिप नाथसम्म राम्रो थ्रो गरे । दिलिपले […]

June 1, 2019

अष्ट्रेलियाविरुद्ध पहिलो ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत शनिवारको दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । ब्रिस्टलमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । विश्वकपकै सर्वाधिक सफल टोली अष्ट्रेलिया र विश्वक्रिकेटमा उदाउँदो अफगानिस्ताबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अष्ट्रेलियाको प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान […]

June 1, 2019

श्रीलंकाको कमजोर ब्याटिङसँगै न्युजिल्यान्डलाई सामान्य लक्ष्य

एजेन्सी – एकदिवसिय विश्वकप अन्तर्गत शनिवार पहिलो खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९.२ ओभरमा अल आउट हुँदै १ सय ३६ रनमा समेटियो । ओपनर तथा कप्तान दिमुथ करुणारत्ने ५२ रनमा अविजित रहे । एक तर्फबाट निरन्तर विकेट गुम्दा अर्को तर्फबाट दवावमा […]

June 1, 2019

पुलिसले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लवलाई ५० रनले पराजित गरेको छ । शनिवार कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भएको खेलमा आर्मीलाई ५० रनले हराउँदै पुलिसले लगातार तेस्रो जित हात पारेको हो । १ सय ६२ रनको लक्ष्य पछ्याएको आर्मी ४२.३ ओभरमा अल […]

June 1, 2019

कुमारको ७ विकेटसँगै प्रदेश २ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर कुमार थापाले अविश्वसनिय बलिङ गर्दै एक्लै ७ विकेट लिएपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा प्रदेश २ ले फराकिलो जित हात पारेको छ । प्रदेश २ ले शनिवार मुलपानी क्रिकेट मैदानमा प्रदेश १ लाई १ सय ६१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो हारसँगै सिद्धान्त लोहनी सम्मिलित […]

June 1, 2019

पहिला ब्याटिङ गर्दै श्रीलंका, यस्तो छ प्लेइङ ११

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार पहिलो खेलमा न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसमा न्युजिल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ । श्रीलंकाले ब्याटिङ गर्ने छ । श्रीलंकाले सन् १९९६ मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै विश्वकप जितेको थियो । सन् २००७ र २०११ मा श्रीलंका उपविजेतामा चित्त बुझायो । […]

June 1, 2019

राशिद र सुरज चम्कँदा प्रदेश २ को बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका युवा अलराउन्डर राशिद खानको आक्रमण ब्याटिङ र सुरज पटेलको उत्कृष्ट अर्धशतकमा प्रदेश २ ले प्रदेश १ विरुद्ध बलियो योगफल प्रस्तुत गरेको छ । प्रदेश २ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल तयार पारेको छ । ओपनर हसीम अन्सारीले २० र हरिशंकर साहले ३१ रन जोड्दै […]

June 1, 2019

आर्मीविरुद्ध पुलिसको कमजोर ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । पुलिस ४९ औं ओभरमा अलआउट हुनुअघि १ सय ६१ रन मात्र जोड्न सक्यो । पहिलो ब्याटिङको निम्तो पाएको पुलिसले प्रतियोगितामा खराब सुरुवातको सिलसिलालाई निरन्तरता दिँदै २४ रनको स्थितिमा दुवै ओपनरसहित ३ […]

Success

Thank you for your time.