April 20, 2019
एजेन्सी – थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । शनिवार विहान आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । ५९ रनको सामान्य लक्ष्य पछ्पाएको नेपालले ८.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन […]
April 20, 2019
एजेन्सी – थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ को पहिलो खेलमा नेपालले ५९ रनको सामान्य लक्ष्य पाएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ थालेको म्यानरमार १३.२ ओभरमा अल आउट हुदैँ ५८ रनमा समेटियो । म्यानमारका पाँच ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । उसका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन […]
April 20, 2019
सुबास हुमागाईं, कोहलपुर आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कोहलपुरस्थित क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ भिड्दैछन् । यस खेलका लागि आर्मीको टोलीबाट शुक्रबार राती मात्र नेपाल आइपुगेको यू-१९ क्रिकेट टोलीका ३ खेलाडी मैदानमा उत्रने भएका छन् । युवा टोलीका भीम सार्की, कुशल मल्ल र हरिबहादुर चौहान आर्मीका लागि खेलिरहेका छन् । मलेसियामा सम्पन्न आईसीसी […]
April 20, 2019
एजेन्सी – कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ […]
April 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोली मलेसियामा विहिवार सम्पन्न आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया प्रतियोगिता खेलेर शुक्रबार बेलुका स्वदेश फिर्ता भएको छ । तोकिएको समय दुई घण्टा ढिला गरि बेलुका ८ बजे त्रिभुवन विमानस्थल आई पुगेको नेपाली यू१९ टोलीलाई स्वागत गर्न कुनैपनि सरकारी निकाय पुगेका थिएनन् । विमानस्थलमा प्रशिक्षक विनोद दास,कप्तान रोहित कुमार […]
April 19, 2019
एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतक र मोईन अलीले आर्कम्रक अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाईट राइडर्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । कोलकताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय […]
April 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३५ औं खेलमा आज कोलकता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यस अघि बेंगलोरको घरेलु मैदानमा कोलकता ५ विकेटले विजयी भएको थियो । जारी प्रतियोगितामा खराब प्रर्दशन गरि […]
April 19, 2019
एजेन्सी – आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि दक्षिण अफ्रिकाले पनि आफ्नो टोली घोषणा गरेको छ । विहिवार फाफ डु प्लेसिसको कप्तानीमा अफ्रिकाले १५ सदस्य टोली घोषणा गरेकोे हो । अफ्रिकाले विश्वकपमा पहिलो खेल मे ३० मा घरेलु टोली इंग्ल्यान्डसँग खेल्दै सुरुवात गर्ने […]
April 19, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने वान डे विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । पाकिस्तानले सरफराज अहमदको कप्तानीमा बिहीबार घोषणा गरेको हो । घोषणा गरेको टोलीमा तीब्र गतिका बलर मोहम्मद आमिरले स्थान बनाउन सकेनन् । पाकिस्तानले सादव खान,शाहिन अफ्रिदी,मोहम्मद हसन लगायतका […]
April 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को ३४ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । १ सय ६९ रनको विजयी लक्ष्य पछ्पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ओपनर शिखर […]