January 30, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीमा अहिले अन्तरिक प्रतिस्पर्धा निकै चुलिएको बताएका छन् । यूएईविरुद्ध सोमबार तेस्रो तथा निर्णायक ओडीआईमा शतक बनाएर पारसले नेपाललाई ऐतिहासिक ओडीआई सिरिज उपाधि दिलाएका थिए । बिहीबार नेपालले ३ खेलको ट्वान्टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । ट्वान्टी-२० सिरिजको पहिलो खेलको अघिल्लो दिन प्रशिक्षणका क्रममा […]
January 30, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक ओडीआई सिरिजको जितपछि यूएईविरुद्ध तीन खेलको ट्वान्टी-२० सिरिज पनि खेल्दैछ । पहिलो खेल बिहिबार दुबईस्थित आईसीसी एकडेमी मैदानमा नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । खेलको अघिल्लो दिन युवा स्पिनर सन्दिप लामिछानेले आफूले पछिल्लो समय ब्याटिङमा पनि ध्यान दिइरहेको बताए । ‘ पछिल्लो समय ब्याटिङमा पनि […]
January 29, 2019
लाहोर (पाकिस्तान) – विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलवार पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । लाहवरस्थित किन्नर्ड दकलेजको क्रिकेट मैदानमा नेपाली बलरहरुले उत्कृष्ट […]
January 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फिल्डिङ बादशाह दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेश्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएको छ । रोड्स लिग आयोजना अवधिभर धनगढीमा नै रहने र प्रतियोगिता दौरान बिभिन्न कार्यक्रमहरुमा सरिक हुनेछन् । दक्षिण अफ्रिकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिंगको कारण […]
January 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपीएल) –३ टोली विराटनगर किङ्सले विदेशी खेलाडीको रुपमा दुई भारतीय खेलाडीलाई अनुबन्धित गरेको छ । विराटनगरले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भारतको प्रतिष्ठित प्रतियोगिता रन्जी ट्रफी खेलिसकेका प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई टिममा अनुबन्ध गरेको उल्लेख गरेको छ । दुवै खेलाडीले रेलवेजको लागि भारतको […]
January 29, 2019
सुबास हुमागाईं, दुबई कप्तान पारस खड्कालाई यूएईविरुद्ध निर्णायक ओडीआईको अघिल्लो दिन नेपाली समर्थकले नेपालका लागि पहिलो ओडीआई शतक कहिले देख्न पाउँछन् भन्ने प्रश्न गरेको थिएँ । प्रश्न सुन्नेबितिक्कै मन्द मुस्कानसहित पारसले टोलीको ब्याटिङ राम्रो भइरहेकाले पहिलो शतकको लागि धेरै प्रतिक्षा गर्नु नपर्ने अभिव्यक्ति दिए । उनले सोमबारको निर्णायक खेलमा नै शतक बने उत्कृष्ट हुने पनि […]
January 28, 2019
एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को ओडीआई वरियतामा नेपाल पहिलो पटक परेको छ । सोमबार यूएईलाई ४ विकेटले हराउँदै २-१ ले श्रृंखला जितेको नेपाल आईसीसीको ओडीआई वरियतामा १५ औं स्थानमा छ । नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआई वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । नेपालले […]
January 28, 2019
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दुबईस्थित आईसीसी एकेडेमी मैदानमा उपस्थित भएर टोलीको हौसला बढाउने सम्पूर्ण समर्थकलाई धन्यवाद दिएका छन् । उनले विश्वभर नै नेपाली क्रिकेट समर्थकले बेग्लै पहिचान बनाएको पनि बताए । हेर्नुहोस पारसले खेलपछि के भने : यूएईविरुद्ध निर्णायक ओडीआईमा ४ विकेटको जित दर्ता गर्दै नेपालले ओडीआई सिरिज २-१ ले जितेपछि समर्थकहरुसँग […]
January 28, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । यस जितसँगै नेपालले सिरिज २-१ ले जितेको छ । पारस खेलको म्यान अफ द म्याच पनि घोषित भए । […]
January 28, 2019
सुबास हुमागाईं, दुबई दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात पार्दै नेपालले श्रृंखला आफ्नो नाममा पारेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शानदार जित दर्ता गर्न सफल रह्यो । सग्रमा नेपालले सिरिज २-१ ले कब्जा गर्यो । नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ […]