default_image

क्रिकेट

October 3, 2023

भारतविरुद्ध खेलमा फर्किदै नेपाल

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल भारतविरुद्ध तेस्रो विकेट लिँदै खेलमा फर्किने सम्भावना देखाएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले १३ ओभरमा ३ विकेट गुमाउदै १ सय १९ रन बनाएको छ । यशस्वी जैसवाल ४० बलमा ६ चौका र ६ छक्कासहित […]

October 3, 2023

नेपालविरुद्ध जैसवालको आक्रामक ब्याटिङ

हाङ्गचौं (हाम्रो खेलकुद) – भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपालविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । जैसवालले २२ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरेका छन् । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ८ ओभरमा कुनै विकेट […]

October 3, 2023

नेपालविरुद्ध भारतको सानदार सुरुवात, जैसवालको विष्फोटक ब्याटिङ

हाङ्गचौं (हाम्रो खेलकुद) – भारतले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपालविरुद्ध सानदार सुरुवात गरेको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ५ ओभरमा कुनै विकेट नगुमाई ६१ रन बनाएको छ । भारतका यशस्वी जैसवाल १६ बलमा २ चौका र ४ छक्कासहित ४३ रनमा क्रिजमा छन् […]

October 3, 2023

नेपालको प्लेइङ ११ मा एक परिवर्तन

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेर पहिला फिल्डिङ गर्दैछ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ […]

October 3, 2023

नेपालले भारतसँग टस हार्यो

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ […]

October 3, 2023

सेमिफाइनलमा पुग्न नेपालले उपाधि दाबेदार भारतसँग खेल्दै

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […]

October 2, 2023

भारतसँग नेपालको असली अग्नी परिक्षा

हाङ्गचौं (हाम्रो खेलकुद) – यो साता विश्व क्रिकेटमा सबैभन्दा बढी चर्चा नेपाली क्रिकेट टोलीको रह्यो । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियामाथि एकै खेलमा एक दर्जन विश्व कीर्तिमान बनाउँदै सनसनी मच्चायो । नेपालले मंगोलियाविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । टि२० आईका लगभग सबै प्रमुख […]

October 2, 2023

यस्तो छ नेपालसँग खेल्ने भारतको टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६:४५ मा सुरु हुनेछ । भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली नै पठाएका छन् । भारतीय टोलीमा […]

Success

Thank you for your time.