default_image

क्रिकेट

October 2, 2023

नेपालले टि२० आईमा पहिलो पटक भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि२० आईमा पहिलो पटक भारतसँग खेल्ने भएको छ । १९ औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा नेपाल र भारतबीच मंगलबार बिहान प्रतिस्पर्धा हुने भएको छ । लक्की ड्र मार्फत नेपालले भारतसँग खेल्न लागेको हो । नेपालले पहिलो पटक भारतसँग टि२० आई खेल खेल्न लागेको हो । अघिल्लो महिना मात्रै नेपालले […]

October 2, 2023

नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा भारतसँग परेको छ । लक्की ड्र बाट नेपाल भारतसँग परेको हो । कप्तान रोहित पौडेलले भारतको चिट्ठा निकालेका थिए । नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ […]

October 2, 2023

‘देशको लागि एउटा मेडल जित्नुछ’- अभिनाश

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा देशको लागि एउटा मेडल जित्ने लक्ष्य भएको बताएका छन् । आइतबार माल्दिभ्सलाई १ सय ३८ रनले हराउन कीर्तिमानी ६ विकेट लिएपछि अभिनाशले उक्त प्रतिक्रिया दिएका हुन् । ‘एकदमै राम्रो लागेको छ । पाँच विकेट लिने सोच थियो […]

October 1, 2023

एपेक्स कपमा एसिइ कलेज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – तल्लो मुलपानी क्रिकेट मैदानमा जारी एपेक्स आइसिसी कपमा आइतबार एसिइ कलेज ३ रनले विजयी भएको छ । जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको इस्लिङटन कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । इस्लिङटनका प्रथम अग्रवालले सर्वाधिक ३८ बलमा ३२ रन बनाए । मनिल […]

October 1, 2023

एपेक्ससँग खेलकुद पत्रकारको हार

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार ११ टि२० मैत्रीपूर्ण खेलमा आयोजक एपेक्ससँग डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले पराजित भएको छ । जितको लागि ७२ रनको मध्यम लक्ष्य पछ्याएको खेलकुद पत्रकार ११ ले निर्धारित १२ ओभरमा ९ विकेट गुमाउँदै ६४ रन बनायो । जितको लागि सुरुवातमा निर्धारित २० ओभरमा १ सय ३३ रन पाएपनि वर्षाको […]

October 1, 2023

‘छैटौं छक्का हानेपछि अब रकर्ड बन्न सक्छ लागेको थियो’ – दीपेन्द्र

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी इनिङ खेल्दा सुरुवाती ६ बलमा ६ छक्का हानेपछि कीर्तिमान बन्न सक्ने मनमा लागेको बताएका छन् । दीपेन्द्रले मंगोलियाविरुद्ध मात्रै ९ बलमा ५० रन पूरा गरेका थिए । विश्व क्रिकेटको कुनैपनि खेलमा बनेको त्यो सर्वाधिक छिटो अर्धशतक हो । आइतबार माल्दिभ्सलाई हराएपछि दीपेन्द्रले […]

October 1, 2023

नेपालले क्वाटरफाइनलमा कोसँग खेल्छ ?

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा समूह ए को विजेता बन्दै क्वाटरफाइलमा पुगेको छ । नेपालले आइतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । समूह बी बाट हङकङ र समूह सी […]

October 1, 2023

अभिनाश टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी

हाङ्गचौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहरा टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई १ सय ३८ रनले हराउन अभिनाशले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा […]

October 1, 2023

अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल क्वाटरफाइनलमा

हाङ्गचौं (हाम्रो खेलकुद) –तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा […]

October 1, 2023

माल्दिभ्सलाई नेपालको विशाल लक्ष्य

हाङ्गचौं (हाम्रो खेलकुद) – कुशल मल्ल र कप्तान रोहित पौडेलको राम्रो ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका […]

Success

Thank you for your time.