June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असार ५ गतेदेखि किर्तिपुरस्थित टि.यु. मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता एसियन प्रिमियर लिगको अक्सन भोलि हुने भएको छ। ६ टोलीको सहभागिता रहेको एपीएलमा १ सय ८ खेलाडीको सहभागिता रहनेछ। प्रति टोली १८ खेलाडी रहने र प्रत्यक टोलीमा २ अन्तर्राष्ट्रिय स्तरका खेलाडी रहने पनि जानकारी दिइयो। प्रत्यक टोलीले आफ्नो सुरुवाती एघारमा २ […]
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय मैदानमा सुरु हुने एसियन प्रिमियर लिगको ट्रफी सार्वजनिक भएको छ। कुल ४० लाख भारु नगद पुरस्कार रहेको प्रतियोगिताको विजयी टोलीले २५ लाख भारु पाउनेछ। उपविजेताले १० लाख भारु पाउने प्रतियोगिताको तेश्रो हुने टोलीले ५ लाख जित्नेछ।
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्: नेपाल स्टर्म – स्वप्निल पटेल इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान श्रीलंकन लायन्स – फरभिज […]
June 11, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली इङल्याण्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’को अंक तालिकामा शीर्ष स्थानमा रहेको इङल्याण्डले शत प्रतिशत जित हात पार्दै ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ जित, १ हार र १ बराबरी सहित ३ अंक बोकेको बंगलादेश दोश्रो […]
June 11, 2017
एजेन्सी – बेन स्टोक्स र कप्तान ओइन मोर्गनको उत्कृष्ट साझेदारीको मद्दतले च्याम्पियन्स ट्रफी अन्तर्गत समूह’ए’को अन्तिम खेलमा इङल्याण्डले अष्ट्रेलियालाई ४० रनले पराजित गरेको छ। यस हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने इङल्याण्ड शत प्रतिशत जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ। शीर्ष ३ ब्याट्सम्यान चल्न नसकेको घरेलु टोलीका लागि कप्तान मोर्गन र स्टोक्सले चौथो विकेटका लागि […]
June 10, 2017
भैरहवा (हाम्रो खेलकुद)– हिमालयन क्रिकेट एमेडेमीको आयोजनामा एक्सपर्ट क्रिकृट च्याम्पियनसिप लिग प्रतियोगिता आइतबार सुरु हुने भएके छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, काठमाडौं ,कैलाली र कञ्चनपुर गरी ६ जिल्लाको टिम सहभागिता रहने आयोजक हिमालयन क्रिकेट एमेडेमीका प्रबन्ध निर्देशक तथा प्रतियोगिता निर्देशक सुभाष प्रधानले शनिबार आयोजित पत्रकार […]
June 10, 2017
पोखरा (हाम्रो खेलकुद)– स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेट टि ट्वान्टी प्रतियोगिताको पहिलो दिन माछापुच्छ्रे क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखराको एमसिसी क्रिकेट मैदान भएको खेलमा माछापुच्छ्रेले स्याङ्जा क्रिकेट एकेडेमी ‘ए’ लाई २ विकेट र पोखराले रक ११ लाई ४१ रनले हराएको थियो । ९९ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले १७.३ […]
June 10, 2017
एजेन्सी – शकिब अल हसन र महमुदुल्लाहले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरेपछि बंगलादेशले न्युजिल्यान्डलाइ ५ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी को दोश्रो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। २ सय ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले पारीको दोश्रो बलमै फर्ममा रहेका ओपनर तामिम इकबाललाई गुमाएको थियो। एक समय ३३/४को स्थितिमा […]
June 9, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको छ। ३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर भएको थियो। […]
June 8, 2017
काठमाडौं(हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान नरेश बुढाऐर विवाह बन्धनमा बाँधिएका छन् । राष्ट्रिय टोलीको ब्याट्सम्यान रहिसकेका नरेशले ममता खड्कासंग लगनगाँठो कसेका हुन्। घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका नरेशले धनगढी प्रिमिएर लिगमा भने काठमाडौँ गोल्डेन्सको प्रतिनिधित्व गरेका थिए। हाम्रो खेलकुद डट कम तर्फबाट नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना !