June 4, 2017
एजेन्सी – ब्याटिङमा ओपनर हसिम अमला र बलिङमा स्पिनर इमरान ताहिर चम्किएसँगै दक्षिण अफ्रीकाले इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी २०१७मा श्रीलंकालाई ९६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९९ रनको योगफल खडा गर्यो। ओपनर क्विन्टन डे कक् २३ रन बनाउँदै […]
June 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत शनिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चलका लागि कप्तान हसिम अन्सारीले आफ्नो करियरकै पहिलो शतक प्रहार गरे। हसिमको शतकसँगै पाएको १ सय ८८ रनको लक्ष्य एपीएफले ४ विकेटको क्षतिमा प्राप्त गरेको थियो। १ सय २२ बलमा शतक पुरा गरेका हसिमले आफ्नो पारीमा […]
June 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यमाञ्चलमाथि जित निकाल्दै नेपाल एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकसदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शनिबार भएको समूह चरणको अन्तिम खेलमा एपिएफले मध्यमाञ्चलमाथि ६ विकेटको जित निकालेको हो । एपिएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेको थियो । यो […]
June 3, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट […]
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नितेन मेमोरियल स्कुलले माइक्रोम्याक्स अन्तरस्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भेलोसिटी एरिनामा शुक्रबार भएको फाइनलमा डिएभीलाई ३ विकेटले हराउँदै नितेन मेमोरियलले उपाधि जितेको हो । ८७ रनको लक्ष्य पछ्याएको नितेन मोमोरियलले १४ ओभरमा ५ विकेट गुमाउँदै ८८ रन जोडेको थियो । टोलीका लागि सुमन लिम्बुले २३ बलमा २३ रन बनाए […]
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘ए’को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। टस जितेर ब्याटिङ गर्ने निम्तो पाएको मध्यपश्चिमाञ्चलले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ८१ रन जोडेको थियो। ओपनरद्वय […]
June 2, 2017
बर्मिघम (एजेन्सी)–इङ्ल्यान्डमा जारी च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा आज न्यूजिल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । प्रतियोगिताको पहिलो खेलमा बिहीबार इङ्ल्यान्डले बंगलादेशलाई हराएको थियो । जोस हाज्लेवुड , प्याट कमिन्ग्स , मिसेल स्टार्क र जेम्स प्याटिसन गरि चार फास्ट बलरहरु चोटबाट फर्किएको अस्ट्रेलिया उच्च मनोबलका साथ उत्रनेछ । तर सबै चार खेलाडीलाई एकै पटक खेलाएर जोखिम नउठाउन […]
June 1, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी २०१७ अन्तर्गत बिहिबार भएको उद्घाटन खेलमा आयोजक टोली इङ्ल्याण्डले बंगलादेशले ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डीङ रोजेको इङल्याण्डले राम्रो सुरुवात पाउन सकेको थिएन। ओपनर तमिम इकबालले शतकिय पारी खेलेपछि बंगलादेशले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो। इक्बालले […]
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपश्चिमाञ्चल विरुद्ध सहज जित दर्ता गर्दै पश्चिमाञ्चल राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफसँग वर्षाले प्रभावित पहिलो खेलमा पराजित भएको पश्चिमाञ्चलले त्यसपछि मध्यमाञ्चललाई पराजित […]
June 1, 2017
एजेन्सी – अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा दोश्रो ठुलो प्रतियोगिताका रूपमा हेरिंदै आएको आइसीसी च्याम्पियन्स ट्रफीको आठौं संस्करण भोलीदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ। मिनी विश्वकपका रुपले चर्चित यस प्रतियोगितामा एकदिवसीय क्रिकेटको शीर्ष ८ स्थानमा रहेका देशहरुको सहभागिता रहनेछ। ओभल मैदानमा आयोजक इङ्ल्यान्ड र बंगलादेशबिचको उद्घाटन खेलसँगै प्रतियोगिताको सुभारम्भ हुनेछ। समूह ‘ए’ मा आयोजक टोली इङ्ल्यान्डसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड र […]