default_image

क्रिकेट

June 8, 2017

सागरसँगै सौरभ र सुशनलाई व्यक्तिगत उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत ४ व्यक्तिगत उपाधिमध्य पश्चिमाञ्चल र आर्मीले २/२ उपाधि जितेका छन्। म्यान अफ द सिरिजलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको थियो भने उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० हजार रुपैयाँ जितेका थिए। प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि आर्मीका अलराउन्डर सागर पुनले जिते। टोलीलाई […]

June 8, 2017

आर्मी र पुलिस प्रधानमन्त्री कपको संयुक्त विजेता

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त रुपमा विजेता बनेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार वर्षाले प्रभावित बनेको फाइनल खेल पुन सुचारु हुन नसक्दा दुवै टोली संयुक्त रुपमा विजेता बनेको हो । पुलिसले दिएको १ […]

June 8, 2017

पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले डकवर्थ लेविस पद्दतीका आधारमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय १९ रनको सामान्य योगफल खडा गरेको थियो। कप्तान एबी डे भिलियर्स करियरकै पहिलो गोल्डेन डकमा आउट भएको दक्षिण अफ्रिकी […]

June 7, 2017

कसले जित्ला प्रधानमन्त्री कपको उपाधि?

काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत बिहिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन्। किर्तिपुरस्थित टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने खेलमा बिनोद भण्डारीको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लबले मन्जित श्रेष्ठको कप्तानीमा रहेको नेपाल पुलिस क्लबको सामना गर्नेछ। प्रतियोगिताको एकमात्र अपराजित […]

June 7, 2017

बिरलै ‘एकदिवसीय’ बनेको प्रधानमन्त्री कप

सुबास हुमागाईं काठमाडौँ – जेठको दोश्रो साताबाट सुरु भएको प्रथम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह चरणका १२ खेल र सेमिफाइनल अन्तर्गतका दुवै खेल सम्पन्न भइसकेको छ। एकदिवसीय भनिएपनि प्रतियोगिताभर पुरा ५० ओभर खेलेको बिरलै देखियो। प्रतियोगितामा समूह ‘बी’ अन्तर्गतको लिग चरणको सुरुवाती ६ खेलमध्य कुनै टोलीले पनि पुरा ५० ओभर खेल […]

June 7, 2017

जितसँगै इङ्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत मंगलबार भएको खेलमा न्यूजिल्याण्डलाई ८७ रनले पराजित गर्दै आयोजक राष्ट्र इङ्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भएको छ। पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले ४९.३ ओभरमा अलआउट हुनुअघि ३ सय १० रनको विशाल योगफल खडा गरेको थियो। ओपनर एलेक्स हेल्सले ५६ रन तथा जो रुटले ६४ रन बनाएपछि घरेलु टोलीले राम्रो सुरुवात […]

June 6, 2017

रोमान्चक जितसँगै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक सेमिफाइनलमा पश्चिमाञ्चललाई ४ विकेटले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो । आर्मीले उपाधिको लागि बिहिबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । […]

June 5, 2017

बर्षाले प्रभावित खेलमा एपिएफलाई हराउदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) । विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित बनेको खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई डगवर्थ लुईस पद्दतिका आधारमा ३४ रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले दिएको २ सय […]

June 5, 2017

भारतले पाकिस्तानलाई हरायो

एजेन्सी – वर्षाले पटक पटक खेलमा बाधा ल्याएपनि भारतले आइसीसी च्याम्पियन्स ट्रफी २०१७को पहिलो खेलमा चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ एण्ड लेविस पद्दति अनुसार १ सय २४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय पाकिस्तानको लागि खासै राम्रो रहेन। भारतीय ब्याटिङको क्रममा २ पटक पानी परेपछि अम्पायरले खेललाई ४८ ओभरमा […]

June 4, 2017

भारत र पाकिस्तान भिड्दै

एजेन्सी – इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स लिग अन्तर्गत आइतबार हुने खेलमा दक्षिण एसियाका दुई ठुला टोली भारत र पाकिस्तान भिड्दै छन्। प्रतियोगिताको पहिलो खेलमा विजयी सुरुवात गर्न आतुर यी दुई टोलीको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आफ्नो पछिल्लो ५ खेलमध्ये ३ खेलमा जित हात पारेको भारत प्रतियोगिताको उपाधिको दावेदार टोलीमध्य एक बलियो […]

Success

Thank you for your time.