February 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट प्रशिक्षक राजु बस्न्यातले दक्षिण कोरियाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुलाई नेपाली क्रिकेटकै सफलतासँग जोडेर हेरेका छन् । ‘सामान्य अर्थमा हेर्दा यो मेरो सफलता जस्तो देखिन सक्छ । तर मैले यसलाई त्यसअर्थमा मात्र बुझेको छैन’ बस्न्यातले हाम्रो खेलकुदसँग भने,‘मैले कोरियामा राम्रो गर्न सके भने हाम्रो प्रशिक्षकहरुका लागि नयाँ ढोका खुल्न सक्छ । […]
February 26, 2017
नोयडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको छ। आइतबार भएको पहिलो अभ्यास खेलमा नेपाली टोलीले राजवडा क्रिकेट क्लबसंग ४७ रनको हार व्येहोर्यो। उक्त खेलमा रमन शिवाकोटीले लिएका तस्बिरहरु तल छन्:
February 26, 2017
नोयडा (हाम्रो खेलकुद) – अर्को महिना हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबसंग ४७ रनको हार व्येहोरेको छ। नेपालका लागि कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेपनि पराजय भने टार्न सकेनन्। टस जितेर पहिलो ब्याटिङ गरेको राजवडाले […]
February 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटको आयोजनामा शुक्रबारदेखि कर्पोरेट क्ल्यास २०१७ सुरु भएको छ गल्फुटार स्थित आयोजककै इन्डोरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ओटा खेल भएको थियो। दिनको पहिलो खेलमा टेली वर्ल्डले मेगा बैंकलाइ ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ रोजेको मेगा बैंकले ८.३ ओभरमा अलआउट हुनुअघि ३७ रन जोड्यो। ३८ […]
February 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसीटिसी (काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर)को आयोजनामा यहि फेब्रुअरी २४ देखि मार्च ५ सम्म कर्पोरेट क्ल्यास २०१७ आयोजना हुने भएको छ। १३ टोलीको सहभागिता रहने प्रतियोगिताका सबै खेल गल्फुटार स्थित रोयल केसीटिसी इन्डोरमा हुनेछ। आज भएको समुह विभाजन कार्यक्रममा सहभागी १३ टोलीलाई ३ समुहमा विभाजन गरिएको थियो। समुह एमा ५ टोली […]
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आठ राष्ट्रको सहभागितामा मार्च १५ मा बंगलादेशको ढाकामा सुरु हुने भनिएको इमर्जिङ कप क्रिकेटमा एसियाली क्रिकेट परिषद् (एसिसी)को नयाँ निर्णयपछि नेपालले खेल्न नपाउने भएको छ । अब प्रतियोगितामा ५ राष्ट्रले मात्र खेल्न पाउनेछन् । ङकङ र युएईले प्रतियोगिता नखेल्ने भएपछि बसेको एसिसीको बैठकले एक दिवसिय मान्यता प्राप्त राष्ट्रलाई सहभागि गराउने निर्णय लिएपछि […]
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्यमा केन्याविरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि खेलाडीको अन्तिम छनोट भारत भ्रमणपछि मात्र हुने भएको छ । भारत भ्रमण जानु तीन दिनअघि बुधबार तीन सदस्यीय खेलाडी छनोट समितिले प्रशिक्षणमा रहेका २४ बाट १९ खेलाडीको नाम तय गरेको छ । पछिल्लो छनोटबाट विक्रम सोब, अमित श्रेष्ठ, दीपेश श्रेष्ठ, कुशल […]
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रोमाञ्चक फाइनलमा राजश्री जनक कलेजलाई १३ रनले हराउँदै पेन्टागन कलेजले मंगलबार अल्टिमेट अन्तर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पेन्टागनले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पेन्टागनले निर्धारित १८ ओभरमा १ सय २९ रन जोडेको थियो । १ सय ३० रनको लक्ष्यलाई रक्षा […]
February 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा जारी अन्तर कलेज सुपर क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु पुरा भएका छन । प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रलाई ५० रनले हराउदै काठमाडौं कलेज अफ म्यानेजमेन्ट सेमिफाइनल प्रवेश गरेको छ भने दोस्रो क्वार्टरफाइनलमा कौस्तुभ कलेजलाई पाखा लगाउदै राजश्रीले अन्तिम ४ मा स्थान पक्का गरेको हो […]
February 20, 2017
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) २०१७ अन्तर्गत मंगलबार भएको खेलाडी लिलामीमा इङ्ल्यान्डका अल राउन्डर बेन स्टोक्स साँढे १४ करोड भारतीय रुपैयाँमा राइजिङ पुने वारियर्समा आबद्ध भएका छन् । पुनेसँग आबद्ध भएका स्टोक्स आइपिएलका दोस्रो महँगा खेलाडी हुनेछन् । सर्वाधिक कमाउने विदेशी खेलाडी भने स्टोक्स पहिलो नम्बरमा आँउछन् । रोयल च्यालेन्जर्स बेगंलोरर्सले भारतीय कप्तान विराट […]