March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको खेल शनिबार वर्षाका कारण विथोलिने सम्भावना बढ्दै गएको छ । शुक्रबार दिउँसोदेखिको वर्षातका कारण पिच र आउट फिल्ड भिजेको र मौसमविद्का अनुसार शनिबार पनि पानी पर्न सक्ने सम्भावना रहेकाले खेल सुरु हुन केहि समय लाग्न सक्ने अनुमान गरिएको छ। खेल तालिका अनुसार बिहान […]
March 10, 2017
काठमाडौं – विश्व क्रिकेट लिग (डब्सूसिएल) च्याम्पियनसिप अन्तर्गत शनिबार हुने खेलमा दुई वटा विषय अनिश्चित छन् । खेलको दिनको मौसम र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का खेल्ने दुवै विषय अघिल्लो दिन शुक्रबार सम्म अनिश्चित छ । यद्दपी पारस व्यक्तिगत रुपमा खेल्न चाहन्छन् । निर्णय भने भइसकेको छैन । खेल्ने नखेल्ने प्रष्ट जवाफ न त […]
March 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी अस्वस्थताका कारण राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। भोलि आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्याबिरुद्धको खेलमा करण उपस्थित नहुने पक्का भएको छ। पेट दुख्ने र बान्ता लाग्ने समस्या देखिएपछि करणलाई शुक्रबार वयोधा अस्पतालमा लगिएको थियो। अस्पतालले जानकारी दिएअनुसार उनलाई एपेण्डिसाइटिस भएको र तत्काल अपरेसन […]
March 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आठ राष्ट्रको सहभागिता रहेको डब्लुसिएल च्याम्पियनसिपमा ८ खेलमा ६ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ। डब्लुसिएल दुई बर्षपछि आयोजना हुने विश्व कप क्रिकेटको छनोटको माध्यम पनि रहेकोले यसलाई सहभागी सबैले महत्वका साथ हेरेका छन्। अंक तालिकाको शीर्ष ४ मा रहने टोली तथा आइसिसी एकदिवसिय च्याम्पियनसिपको पुछारमा रहेका चार टोलीबीच […]
March 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शनिबार केन्याको सामना गर्दैछ। शुक्रबार दिउसो नेपाली टोलीले अन्तिम अभ्यास गरेको थियो। करिब ३ घण्टा चलेको उक्त प्रशिक्षणका केहि तस्बिर तल छन्:
March 9, 2017
प्रकाश तिमल्सिना काठमाडौं – केन्याविरुद्ध शनिबार कीर्तिपुरमा हुने आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा कप्तान पारस खड्का खेल्ने नखेल्ने अझै निश्चित भएको छैन । पेटको समस्याका कारण अन्तिम तयारीका लागि भारत भ्रमण जान नसकेका पारसले चार दिन अघिमात्र प्रशिक्षण थालेका थिए । ‘अभ्यास सुरु गरिसकेको छु । खासै अप्ठेरो केही छैन ’ उनले भने, ‘तर, […]
March 8, 2017
इटहरी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिममाञ्चललाई इटहरी स्थित डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा बुधबार ८ विकेट हराउँदै एपिएफ च्याम्पियन बनेको हो । तस्बिरः सीपी पाैडेल टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ५७ रन मात्र बनायो । जवाफमा एपिएफले […]
March 7, 2017
एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्ट अन्तर्गत चौथो दिनमै भारतले अष्ट्रेलियाविरुद्ध ७५ रनको जित दर्ता गरेको छ। पहिलो टेष्टमा ३३३ रनको हार व्येहोरेको भारतले यस खेलमा पनि सुरुवात राम्रो गर्न सकेको थिएन। तर, अन्तिम दुई दिनमा राम्रो प्रदर्शन गरेपछि भारतले शृंखला १-१को बराबरीमा ल्यायो। चौथो दिनको सुरुवातमा २१३/४को स्थितिमा रहेको भारतले चेतेश्वर पुजाराको […]
March 6, 2017
इटहरी (हाम्रो खेलकुद) – इटहरीमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधिको लागी सुदूरपश्चिमाञ्चल र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्ने भएका छन । सोमबार डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललार्इ ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। दिनकै दोस्रो खेलमा पूर्वाञ्चललार्इ ७ रनले पराजित गर्दै एपीएफले पनि फाइनलमा स्थान पक्का गरेको हो । […]
March 6, 2017
भैरहवा (हाम्रो खेलकुद)– होराइजन कलेज बुटवलले ब्रिज सिमेन्ट तेश्रो साइ ग्लोबल टि-ट्वान्टी अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा सोमबार ग्लोबल कलेज ‘बी’ टिमलाई ४१ रनले पराजित गर्दै होराईजनले उपाधि जितेको हो । उपाधिसहित होराइजनले ३९ हजार रुपैया प्राप्त गर्यो । साई ग्लोबलले २५ हजार रुपैया प्राप्त गर्यो । टस जितेर ब्याटिंङ […]