August 28, 2016
लन्डन (एजेन्स)– जोय रुट र कप्तान इयोन मोर्गानले अर्धशतक बनाएपछि इङ्ल्यान्डले दोस्रो एकदिवसिय क्रिकेटमा पाकिस्तानलाई ४ विकेटले हराउँदै पाँच खेलको श्रृखंलामा २–० को अग्रता लिएको छ । रुटले ८९ र मोर्गानले ६८ रन बनाएपछि २ सय ५२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४७.३ ओभरमा ६ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । जसका कारण […]
August 27, 2016
फ्लोरिडा (एजेन्सी)– वेस्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी–२० क्रिकेटमा जितका लागि भारतलाई अन्तिम बलमा २ रन बनाउनु पर्ने थियो । तर, ड्वान ब्राभोको बलमा मार्लोन सामुइल्सबाट कप्तान महेन्द्रसिंह धोनी क्याचआउट भएपछि रोमाञ्चक खेलमा भारत १ रनको झिनोअन्तरले पराजित भएको छ । अमेरिकामा दुई ट्वान्टी –२० क्रिकेट श्रृखंलाको पहिलो खेलको स्कोर झन्डै एक दिवसिय स्कोरको बनेको थियो । […]
August 22, 2016
कोलम्बो (एजेन्सी) – कप्तान स्टिभ स्मिथ र आरोन फिन्चले अर्धशतक बनाएपछि अस्ट्रेलियाले आइतबार पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकामाथि ३ विकेटको जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङको लागि निम्ताइएको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । अस्ट्रेलियाले४६.५ ओभरमा ७ विकेटको क्षेतिमा आवश्यक २ सय […]
August 21, 2016
एसिसी सक्रिय हुँदै, नेपालको चर्चा हुने काठमाडौं (हाम्रो खेलकुद)– पुनः सक्रिय हुने तयारीमा रहेको एसियाली क्रिकेट परिषद् (एसिसी) को आज श्रीलंकाको कोलम्बोमा हुने साधारण सभामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्यानमाथि लगाएको प्रतिबन्धका विषयमा चर्चा हुने भएको छ । साधारण सभामा भाग लिन प्रतिबन्धित क्यानका निर्वाचित समितिका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल शनिबार […]
August 20, 2016
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी शक्ति गौचन अब चाडैं एक म्युजिक भिडियोमा देखा पर्दैछन। मैदानमा सधै हँसिला देखिने गौचन मैदान बाहिरपनि उत्तिकै छन्। सन्तोष बस्नेत को शब्द र स्वर रहेको उक्त गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। यसअघी पनि निकेशकै निर्देशनमा फुटबल खेलाडी रुपेश केसीले प्रियंका कार्कीसंग म्युजिक भिडियो खेलेका थिए। यस गीतमा […]
August 19, 2016
एम.एण्ड.एम. रेमिट अल्टिमेट इन्डोर क्रिकेट कप कर्पोरेट २०१६ अन्तर्गत पहिलो दिनको खेलमा सिटिजन्स बैंकले दुइ जित हासिल गर्दै राम्रो सुरुवात गरेको छ। सिटिजन्सले पहिलो खेलमा नबिल बैंक (५४) विरुद्ध १६३ रन्को विशाल योगफल तयार पार्दै १०९ रनको अन्तरले खेल जितेको थियो। सिटिजन्सले आफ्नो दोश्रो खेलमा एन.एस.जे.एफलाइ ८६ रनले हराउदै अर्को चरणमा पुग्ने सम्भावना बलियो परेको […]
August 15, 2016
वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आठौं खेलमा नेदरल्याण्डलाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरमा २१७/९को स्कोर बनाएको नेपालका लागि कप्तान पारस खड्काले ९४ बलमा ८४ रनको उत्कृष्ट पारी खेलेका थिए। नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ३९ र सागर पुनले ४५ रन बनाएका थिए। बिनोद भण्डारी १७रनमा अविजित रहे। २१८ […]
August 13, 2016
आज भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल ७ विकेटले पराजित भएको छ। पहिले ब्याटिङमा उत्रीएको नेपालले खराब प्रदर्शन गर्दै ९३ रन मात्र बनाउन सकेको थियो । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीले पहिलो विकेट भन्दा अगाडी बनाएको २३ रननै सबै भन्दा ठुलो पार्टनरशिप भएको थियो । नेपालका लागि अनिल मण्डलले […]
August 13, 2016
नेदरल्यान्ड्सविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ। पहिलो ब्याटिङ्ग गरेको नेपालले ब्याट्सम्यानको खराब प्रदर्शनका कारण ३८ दशमलव १ ओभरमा ९४ रन बनाउँदै इनिङ समाप्त पारेको थियो। ९५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले जम्मा १६.५ ओभरमा २ विकेट गुमाएर जित हात पार्यो। नेपालका लागि ६ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै आउट भए। […]
August 3, 2016
हाम्रोखेलकुद (काठमाडौं)- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि वेनकटपति राजु, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलित छनोट समितिले श्रावण २९ र ३१ गते हुने खेलहरुको लागि टिम तयार गरेको हो । छनोट भएका पन्ध्र खेलाडीहरु यस प्रकर छन्: छनोट भएका खेलाडीहरु यस प्रकर […]