September 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अर्का सिनियर खेलाडी बसन्त रेग्मीको टोलीबीच वाइवाइ इपिएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा असोज ८ मा हुने उद्घाटनमा कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीच प्रतिस्पर्धा हुने आयोजक जोहरा स्पोर्टस मेनेजमेन्टले जनाएको छ । पारस विशाल वारियर्स […]
September 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अधिकांश स्टारहरुलाई दशै अघि घरेलु क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको देख्न पाइने भएको छ। झन्डै तीन बर्षअघि एनपिएल आयोजनाका कारण विवादमा परेको जोहरा स्पोर्टस मेनेजमेन्टले नयाँ योजनाका साथ वाइवाइ प्रिमियर लिग (इपिएल) क्रिकेट अर्को महिना राजधानीमा आयोजना गर्ने लागेको छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश […]
September 9, 2016
कोका कोला इन्डोर कर्पोरेट कप २०१६ को दोस्रो दिन आज समुह चरणको ५ खेल सकिएका छन। दिनको पहिलो खेलमा एफवन सफ्टले गोर्खा ब्रेवरीलाई ३ विकेटले हरायो । टस जितेर पहिले फिल्डिङ रोजेको एफवन सफ्टले बलियो मानिएको गोर्खा ब्रेवरीलाई १० ओभर १ बलमा सबै विकेट लिदै ७३ रनमा रोक्न सफल भयो । जवाफमा १० ओभर १ बल खेल्दै […]
September 7, 2016
नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) को पहलमा थप दुई क्रिकेट खेलाडी व्यवसायिक कम्पनीसँग आबद्ध भएका छन् । नेपाली यू १९ क्रिकेट टोलीका उपकतान मोहम्मद आरिफ शेख र सुनिल धमला सिप्रदी ट्रेडिङ लिमिटेडसँग आबद्ध भएका छन् । सिप्यानको पहलमो यो तेस्रो सम्झौता हो । अघिल्लो सातामा यू १९ कप्तान राजु रिजाल र प्रेम तामाङ एनआइसी एसिया […]
September 6, 2016
हाम्रो खेलकुद – अष्ट्रेलिया र श्रीलंकाबीच जारि टि२० शृंखला अन्तर्गत आज पल्लेकेलमा भएको पहिलो खेलमा अष्ट्रेलियाले ओपनर ग्लेन म्याक्स्वेलको शतकको मद्दतले कीर्तिमानी योगफल तयार पारेको छ। खेलमा पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६३ रनको योगफल तयार परेको हो। अन्तराष्ट्रिय टि२० खेलमा यो नै सर्वाधिक ठुलो योगफल रहेको छ। अष्ट्रेलियाले २६३ […]
September 6, 2016
अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिएका छन । हंगकंगमा सन्दिपले क्लार्कसङ एकै टोलीबाट खेल्दा बनाएको सम्बन्धको मद्धतले सन्दिपलाई अष्ट्रेलियाका पुर्व कप्तानले सिड्नीमा निम्तो दिएका हुन । आफ्नो फेस्बुक पेजमा सार्वजनिक गर्दै क्लार्कले उक्त कुरको खुलासा […]
September 5, 2016
कार्डिफ (एजेन्स)– सरफराज अहमद र सोहेव मलिकले चौथो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरेपनि पाकिस्तानले पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डलाई ४ विकेटले हराएको छ। त्यो सान्त्वना जितले पाकिस्तान क्विन स्विप हुनबाट जोगियो । इङ्ल्यान्डले श्रृखंलाले ४–१ ले जितेको छ । अहमदले ७३ बलमा ९० र मलिले ८० बलमा ७७ रन बनाएपछि […]
September 5, 2016
पल्लिकेले (एजेन्सी) – कप्तान डेभिड वार्नर श्रीलंकामा एक दिवसिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो अस्ट्रेलियन बनेको खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले पाँच एक दिवसिय क्रिकेट श्रृखंला ४–१ ले जितेको छ । अस्ट्रेलियाले ४३ बल अघि नै ५ विकेटको क्षेतिमा आवश्यक रहन जोडेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका ४०.२ ओभरमा सबै […]
September 1, 2016
काठमाडौं – एनआइसी एसिया बैंकले राष्ट्रिय टोली सदस्य समेत रहेका यू–१९ क्रिकेट कप्तान राजु रिजाल र प्रेम तामाङलाई दुई बर्षका लागि प्रायोजन गरेको छ । दुई खेलाडी र बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बिहीबार थापाथली ट्रेड टावरमा रहेको मुख्य कार्यालयमा बिहीबारसम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैंकबाट राजु र प्रमेले दुई बर्षसम्म मासिक २० […]
August 30, 2016
जापानमा जुलाई १५ तारिखमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने क्रममा टोकियो विमानस्थलबाटै खेलाडी बेपत्ता भएको सम्बन्धमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छानविन समिति गठन गरेको छ । खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुद प्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय […]