default_image

क्रिकेट

September 27, 2016

इपीएलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर्स र शक्तिको राइनोज विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमिएर लिग अन्तर्गत आज टि.यु. मैदानमा भएको खेलमा राइनोजले गुर्खाजलाई ११ रनले पराजित गर्यो। खेलमा पहिलो ब्याटिङ्ग गरेको राइनोजले ८ विकेटको नोक्सानीमा १२४ रन जोडेको थियो। राइनोजका लागि सोमपाल कामीले सर्वाधिक ४४ रन जोडेका थिए। उनले बलिङ्गतर्फ एक विकेट लिदैं म्यान अफ द म्याच पनि घोषित भए गुर्खाजको लागि ब्याटिङ्ग […]

som-pal-kami

September 27, 2016

सोमपालको अल राउन्ड प्रदर्शनमा जगदम्बा राइनोज बिजयी

सोमपाल कामिको म्यान अफ द म्याच प्रदर्शनमा जगदम्बा राइनोजले कान्तिपुर गुर्खाजलाई ११ रनले जित्न सफल भएको छ । टस हार्दै पहिलो ब्याटिङ गरेको राइनोजले निर्धारित २० ओभरमा ८ विकेटको छ्यतिमा १२४ रन बनायो । राइनोजको ब्याटिङमा सोमपाले ४४ रन हान्दै सर्वाधिक रन जोडे । उनले, ३० बल खेल्दै ४ छक्काको मद्धतले सो योगदान दिएका हुन । […]

everest-premier-league

September 26, 2016

पन्चकन्या तेज र कान्तिपुर गुर्खाज बिजयी

पहिलो दिन बर्षाले प्रवाभित भएपछी दोस्रो दिनको खेलहरुमा दोस्रो ब्याटिङ गर्ने टिमहरुले जित हात पारेका छन । पहिलो खेलमा टस जितेर पन्चकन्या तेजले बलिङ रोज्यो । सोमपाल कामिको २० बलमा ४३ रनको योगदानले जगदमबा राइनोसले २० ओभरमा ४ विकेट खर्चिदै १२९ रन बनायो । जवाफमा पृथु बास्कोटाको ४८ रनको मद्धतले १९ ओभरमा ४ विकेटको छ्यतिमा […]

tu-ground

September 25, 2016

ईपीएलको दोस्रो दिन दुइ खेलहरु

एभेरेस्ट प्रीमियर लिग क्रीकेटको दोस्रो दिन आज दुइ खेलहरु हुँदै छ । बर्षाको कारण पहिलो दिनको खेल प्रभावित भएपछी पहिलो दिन बिशाल वारियर्स र कान्तिपुर गुर्खासले समान १ अंक बाडेका थिए । दोस्रो दिनको पहिलो खेलमा आज पन्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स भिड्दै छन । शरद भेस्वाकरको कप्तानीमा रहेको पन्चकन्या तेजमा बिनोद दास , जितेन्द्र मुखिया, पृथु […]

sandip lamichhane

September 24, 2016

अष्ट्रेलियामा सन्दिपको पहिलो खेलमा उत्कृष्ट बलिङ

माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया पुगेर क्लार्को घरेलु टोली वेस्टर्न सब्बर्ससँगको पहिलो खेलमा नेपाली क्रीकेटका उदाउदा तारा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन । ५० ओभरको खेलमा सन्दिपको टोलिले मोसमन क्रिकेट क्लब बिरुद्ध पहिले बलिङ गरेको थियो । बलिङ गर्ने क्रममा सन्दिपले ८ ओभर गर्दै जम्मा १७ रन मात्र खर्चदै १ विकेट लिएका हुन । सन्दिपको खेलमा […]

virat-kohli

September 22, 2016

‘भारत बिश्वमा सबै भन्दा राम्रो टोली बन्न सक्छ’ – कोह्ली

एजेन्सी (कान्पुर ) भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन । भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन । न्यु जिल्याण्ड सङ्को टेस्ट खेलको पुर्वसन्ध्यामा बोल्दै कोह्लिले आत्मविश्वासी कप्तानको बोलिमा बोल्दै आफ्नो टोली बिश्वमा सबै भन्दा राम्रो […]

Ajay Jadeja

September 20, 2016

भारतिय क्रीकेटर अजे जडेजा नेपाल आउदै

भारतिय क्रीकेटर अजय जडेजा एभ्रेस्ट प्रीमियर लिगको फाइनलमा नेपाल आउने भएका छन । ४५ बर्षिय जडेजा इपिएलको फाइनलमा उपस्थित हुन नेपाल आउने कुरा आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । जोहरा स्पोर्टस मेनेजमेन्टले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश स्टारहरुको सहभागिता रहने प्रतियोगिता असोज ८ देखि १७ गते सम्म कीर्तिपुर स्थित त्रिभुवन […]

September 18, 2016

आज सन्दिप लामिछाने अष्ट्रेलिया जाँदै

अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिए पछी आज सन्दिप अष्ट्रेलियातर्फ लगेका हुन । हंगकंगमा सन्दिपले क्लार्कसङ एकै टोलीबाट खेल्दा बनाएको सम्बन्धको मद्धतले सन्दिपलाई अष्ट्रेलियाका पुर्व कप्तानले सिड्नीमा निम्तो दिएका हुन । आफ्नो फेसबुक पेजमा सार्वजनिक […]

September 13, 2016

कान्तिपुर गोल्डले ईपीएल लाईभ गर्ने

भाद्र २८, काठमाडौं यही सेप्टेम्बर २४ देखी अक्टोबर ३सम्म चल्ने एभरेष्ट प्रेमीयर लीगको प्रतक्ष्य प्रसारण गर्ने आधिकार कान्तिपुर गोल्डले सुरक्षित गरेको छ । प्रतियोगिताको १६ वटै खेलहरु त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानबाट कान्तिपुर गोल्डले प्रतक्ष्य प्रसारण गर्नेछ । वाई वाईको मुख्य प्रायोजन रहेको प्रतियोगिता जोहरा स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्न लागेको हो । प्रतियोगिताको कुनै पनि खेलमा […]

September 12, 2016

गोर्खा ब्रुअरी इन्डोर कर्पोरेट क्रिकेट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेटको उपाधि गोर्खा ब्रुअरीले जितेको छ । गोर्खा ब्रुअरीले आइतबार भएको फाइनलमा सिप्रदीलाई ३ विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको सिप्रदीले १२ ओभरमा ६ विकेटको गुमाएर ९१ रन बनाएको थियो । प्रतिउत्तरमा विश्वास मानन्धरको उच्च ३८ रनमा गोर्खा ब्रुअरीले १२ ओभरमा ४ विकेट गुमाउँदै आवश्यक जितका […]

Success

Thank you for your time.