default_image

क्रिकेट

September 3, 2023

नेपालसँग हारे भारत समूह चरणबाटै बाहिरिने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटको पावर हाउस भारतले एसिया कपमा यदि नेपालसँग हारे समूह चरणबाटै बाहिरिने भएको छ । समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेकोछ । […]

September 3, 2023

नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल लगभग पक्कापक्की जस्तै बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । […]

September 2, 2023

नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

एजेन्सी – नेपालले सोमबार एसिया कपमा भारतलाई हराए सुपर फोरमा पुग्ने भएको छ । नेपाल र भारतबीचको खेल सोमबार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । समूह ए को अन्तिम खेलको रुपमा नेपाल र भारतबीच हुनेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ […]

September 2, 2023

भारतसँगको खेल रद्द भएसँगै पाकिस्तान सुपर फोरमा

एजेन्सी – पाकिस्तानले एसिया कपमा भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै सुपर फोरमा स्थान बनाएको छ । समूह चरणको खेलमा पाकिस्तानले जितको लागि २सय ६७ रनको विजयी लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन । दुबै टोलीले १-१ अंक बाँडेका छन् । त्यसैको कारण पाकिस्तान समूह ए मा ३ […]

September 2, 2023

पाकिस्तानलाई भारतको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको उत्कृष्ट बलिङमा भारतले एसिया कपमा पाकिस्तानलाई २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भयो । भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ […]

September 2, 2023

भारतले टस जित्यो

एजेन्सी – भारतले एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा शार्दुल ठाकुर, जस्प्रित बुमराह र मोहम्मद शिराजलाई मैदान उतारेको छ । बुमराह एक वर्षपछि टोलीमा फर्किएका हुन् । […]

September 2, 2023

भारतको अधिपत्य अन्त्य गर्ने सोचमा पाकिस्तान

एजेन्सी – एसिया कपमा आज उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा श्रीलंकाको कालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । यदि भारतले मानेको भए यो खेल पाकिस्तानको कराँची, लाहोर र मुल्तान मध्य एक रंगाशालामा हुने थियो । पाकिस्तान आयोजक टोली भएपनि श्रीलंकामा गएर […]

September 2, 2023

पाकिस्तानविरुद्ध भारत: क्रिकेटको असली युद्ध

एजेन्सी – एसिया कपमा आज सबैभन्दा प्रतीक्षा गरिएको उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । विश्वमै […]

September 2, 2023

बेयरस्टो र ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डको फराकिलो जित

एजेन्सी – अनुभवी ओपनर जोनी बेयरस्टो र ह्यारी ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ९५ रनले पराजित गरेको छ । योसँगै चार खेलको सिरिजमा इंग्ल्यान्ड २–० ले अघि छ । जितको लागि १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १३.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । न्युजिल्यान्डका […]

September 2, 2023

सानदार जितसँगै अष्ट्रेलियालाई एक खेल अगावै सिरिज

एजेन्सी – कप्तान मिचेल मार्श र म्याथ्यु शर्टको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन खेलको टि२० आई सिरिजमा अष्ट्रेलियाले २(० को अग्रता लिएको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १४.५ ओभरमा २ विकेट गुमाउँदै […]

Success

Thank you for your time.